अकी र सोन्जा च्याम्पियन
धापाखेल टेनिस कोर्टमा भएको फाइनलमा अकीले आरभसम्राट हाडालाई ६–२, ५–७ र ७–६ (५) तथा सोन्जाले सर्वानी श्रेष्ठलाई ६–० र ६–४ को सेटमा पराजित गरे ।
धापाखेल टेनिस कोर्टमा भएको फाइनलमा अकीले आरभसम्राट हाडालाई ६–२, ५–७ र ७–६ (५) तथा सोन्जाले सर्वानी श्रेष्ठलाई ६–० र ६–४ को सेटमा पराजित गरे ।
मेलबर्नमा बिहीबार भएको सेमिफाइनलमा रुसका अस्लान करातसेभलाई हराउँदै जोकोभिच उपाधि नजिक पुगेका हुन् ।
अब ओसाकाले फाइनलमा कारोलिना मुचोभा र जेनिफर ब्राडीबीचको विजेतासँग खेल्ने छिन् ।
मेलबर्नमा बुधबार भएको खेलमा ग्रीसका स्टेफानोस टित्सीपाससँग पराजित हुँदै नाडाल प्रतियोगिताबाट बाहिरिएका हुन् ।
यस हारसँगै पहिलो पटक अष्ट्रेलियन ओपन जित्ने बार्टीको सपना अधुरो बनेको छ ।
टिम टेनिस नेपालको आयोजनामा भइरहेको प्रतियोगितामा इशाश्रीले निमिशा ढकाललाई ६–० र ६–० तथा सुनिराले सराह तिमल्सिनालाई ६–४ र ६–० को सोझो सेटमा पराजित गरे ।
मेलबर्नमा मंगलबार भएको खेलमा एलेक्सजेन्डर जेभरेभलाई हराउँदै जोकोभिचले अन्तिम चारको यात्रा तय गरेका हुन् ।
मेलबर्नमा मंगलबार भएको क्वाटरफाइनलमा रोमानियाकी सिमोना हालेपलाई हराउँदै सेरेनाले अन्तिम चारमा स्थान बनाएकी हुन् ।
मेलबर्नमा मंगलबार भएको क्वाटरफाइनलमा चाइनिज ताइपेकी सीहे सु वुईलाई पराजित गर्दै ओसाकाले अन्तिम चारको यात्रा तय गरेकी हुन् ।
टिम टेनिस नेपालद्वारा आयोजित प्रतियोगितामा आयुशमानले श्रेयस पौडेललाई ६–२ र ६–१ को सोझो सेटमा पराजित गरे ।
मेलबर्नमा सोमबार भएको खेलमा अमेरिकी खेलाडी सेल्बी रोजर्सलाई हराउँदै बार्टीले क्वाटरफाइनलमा स्थान बनाएकी हुन् ।
मेलबर्नमा सोमबार भएको खेलमा इटालीका फाबियो फोग्निनीलाई हराउँदै नाडालले क्वाटरफाइनलको यात्रा तय गरेका हुन् ।