आइतबार, २५ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

लन टेनिस

Bhat Bhateni Supermarket Ad
जोकोभिच क्वाटरफाइनलमा

जोकोभिच क्वाटरफाइनलमा

मेलबर्नमा आइतबार भएको चौंथो चरणमा क्यानडाका मिलोस राओनिकलाई हराउँदै जोकोभिचले क्वाटरफाइनलमा स्थान पक्का गरेका हुन् ।

By खेलपाटी संवाददाताआइतबार, फागुन २, २०७७
Read more →
जुनियर प्रिमियम टेनिस सुरु

जुनियर प्रिमियम टेनिस सुरु

प्रतियोगितामा १ सय २९ खेलाडीले विभिन्न उमेरसमूहको १५ स्पर्धामा प्रतिस्पर्धा गरिरहेको टिम टेनिस नेपालका अध्यक्ष अजय विष्टले जनाएका छन् ।

By खेलपाटी संवाददाताआइतबार, फागुन २, २०७७
Read more →
सेरेना क्वाटरफाइनलमा

सेरेना क्वाटरफाइनलमा

मेलबर्नमा आइतबार भएको चौंथो चरणको खेलमा बेलारुसकी आर्यना सेबालेन्कालाई पराजित गर्दै सेरेनाले क्वाटरफाइनलमा स्थान बनाएकी हुन् ।

By खेलपाटी संवाददाताआइतबार, फागुन २, २०७७
Read more →
अमन र मार्ते च्याम्पियन

अमन र मार्ते च्याम्पियन

सातदोबाटोस्थित टेनिस कोर्टमा भएको पुरुष फाइनलमा अमनले निशान्त दबसलाई ६–२ र ६–४ को सोझो पराजित गरे ।

By खेलपाटी संवाददाताशनिबार, फागुन १, २०७७
Read more →
जोकोभिच अष्ट्रेलियन ओपनको चौंथो चरणमा

जोकोभिच अष्ट्रेलियन ओपनको चौंथो चरणमा

मेलबर्नमा शुक्रबार भएको खेलमा अमेरिकन खेलाडी टेलर फ्रिट्जलाई हराउँदै जोकोभिचले चौंथो चरणको यात्रा तय गरेका हुन् ।

By खेलपाटी संवाददाताशुक्रबार, माघ ३०, २०७७
Read more →
अनग्रह र करणको जोडी पहिलो

अनग्रह र करणको जोडी पहिलो

उक्त जोडीले भारतकै निशान्त दबस र अमन दहियाको जोडीलाई ३–६, ६–३ (१०–७) ले पराजित गरे ।

By खेलपाटी संवाददाताशुक्रबार, माघ ३०, २०७७
Read more →
जुनियर प्रिमियर टेनिस आइतबारबाट

जुनियर प्रिमियर टेनिस आइतबारबाट

टेनिस टिम नेपालले शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता आइतबारबाट सुरु हुने जनाएको छ ।

By खेलपाटी संवाददाताशुक्रबार, माघ ३०, २०७७
Read more →
सेरेना अष्ट्रेलियन ओपनको चौंथो चरणमा

सेरेना अष्ट्रेलियन ओपनको चौंथो चरणमा

मेलबर्नमा शुक्रबार भएको खेलमा रुसी खेलाडी अनास्टासिया पोटापोभालाई पराजित गर्दै सेरेनाले चौंथो चरणमा स्थान बनाएकी हुन् ।

By खेलपाटी संवाददाताशुक्रबार, माघ ३०, २०७७
Read more →
साइना सेमिफाइनलमा

साइना सेमिफाइनलमा

सातदोबाटोस्थित टेनिस कोर्टमा साइनाले नेपालकी अभिलाषा विष्टलाई ६–३ र ६–० को सोझो सेटमा पराजित गरिन् ।

By खेलपाटी संवाददाताबिहिबार, माघ २९, २०७७
Read more →
नाडाल अष्ट्रेलियन ओपनको तेस्रो चरणमा

नाडाल अष्ट्रेलियन ओपनको तेस्रो चरणमा

मेलबर्नमा बिहीबार भएको खेलमा अमेरिकी खेलाडी माइकल मोहलाई हराउँदै नाडालले तेस्रो चरणको यात्रा तय गरेका हुन् ।

By खेलपाटी संवाददाताबिहिबार, माघ २९, २०७७
Read more →
बार्टी अष्ट्रेलियन ओपनको तेस्रो चरणमा

बार्टी अष्ट्रेलियन ओपनको तेस्रो चरणमा

मेलबर्नमा बिहीबार भएको खेलमा बार्टीले अष्ट्रेलियाकै डारिया ग्राभीलोभालाई पराजित गरिन् ।

By खेलपाटी संवाददाताबिहिबार, माघ २९, २०७७
Read more →
अभिलाषा क्वाटरफाइनलमा

अभिलाषा क्वाटरफाइनलमा

नेपाल टेनिस संघद्वारा आयोजित प्रतियोगितामा अभिलाषाले भारतकी मिली चुगलाई ६–१ र ६–१ ले सहजै पराजित गरिन् ।

By खेलपाटी संवाददाताबुधबार, माघ २८, २०७७
Read more →
LiNing Ad
PreviousPage 45 of 86Next