जोकोभिच तेस्रो चरणमा
मेलबर्नमा बुधबार भएको खेलमा अमेरिकन खेलाडी फ्रान्सिस टिफोलाई हराउँदै जोकोभिचले तेस्रो चरणको यात्रा तय गरेका हुन् ।
मेलबर्नमा बुधबार भएको खेलमा अमेरिकन खेलाडी फ्रान्सिस टिफोलाई हराउँदै जोकोभिचले तेस्रो चरणको यात्रा तय गरेका हुन् ।
मेलबर्नमा मंगलबार भएको दोस्रो चरणको खेलमा सर्बियन खेलाडी निना स्टोजानोभिचलाई पराजित गर्दै सेरेनाले तेस्रो चरणमा स्थान बनाएकी हुन् ।
सातदोबाटोस्थित टेनिस कोर्टमा उक्त जोडीले भारतका सार्थक शर्मा र जैश्नभ सिन्धेको जोडीलाई ६–४ र ६–३ को सोझो सेटमा पराजित गरे ।
मेलबर्नमा मंगलबार भएको खेलमा सर्बियाका लास्लो डेरेलाई पराजित गर्दै नाडालले सुखद सुरुवात गरेका हुन् ।
नेपाल टेनिस संघद्वारा आयोजित प्रतियोगिताको महिला सिंगल्समा अभिलाषाले भारतकी सिद्धि खोतलाई ६–३ र ६–० को सोझो सेटमा पराजित गरिन् ।
मेलबर्नमा सोमबार भएको खेलमा फ्रान्सका जेरेमी चार्डीलाई हराउँदै जोकोभिचले सुखद सुरुवात गरेका हुन् ।
मेलबर्नमा सोमबार भएको पहिलो चरणको खेलमा अमेरिकी खेलाडी सेरेनाले जर्मनकी लौरा सिजमण्डलाई पराजित गरिन् ।
यस उपाधिसंगै २४ वर्षीय बार्टीले सन् २०२१ को उत्कृष्ट सुरुवात गरेकी छिन् ।
पुरुष फाइनलमा अमनले स्पेनका तोमस क्युसदा पेरेजलाई ६–२ र ६–२ को सोझो सेटमा पराजित गरे ।
सातदोबाटोस्थित टेनिस कोर्टमा अभिलाषा र सोन्जाको जोडीले बेल्जियमकी काट कोपेज र मार्ते लाम्बे्रचको जोडीलाई ६–० र ७–५ को सोझो सेटमा पराजित गरे ।
सातदोबाटोस्थित टेनिस कोर्टमा भएको पुरुष डबल्सतर्फको सेमिफाइनलमा हाडा र रावतको जोडीले भारतको रोनिन लोट्लिकर र मोनिल लोट्लिकरको जोडीलाई ६–४,६–१ को सोझो सेटमा पराजित गर्दै फाइनल यात्रा पक्का गरेका हुन् ।
मेलबर्नको ग्राण्ड हायात होटलका एक कर्मचारीलाई कोरोना पुष्टि भएपछि खेलाडीहरु आईसोलेसनमा बस्नु परेको हो ।