आइतबार, २५ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

लन टेनिस

Bhat Bhateni Supermarket Ad
आरभ र अकीको जित

आरभ र अकीको जित

सातदोबाटोस्थित टेनिस कोर्टमा आरभ र अकीको जोडीले भारतका अरुनभा मजुम्दार र वाइत ओब्रियनको जोडीलाई ७–५ र ६–२ को सोझो सेटमा पराजित गरे ।

By खेलपाटी संवाददातामंगलबार, माघ २०, २०७७
Read more →
तोरस र सलोनीको विजयी सुरुआत

तोरस र सलोनीको विजयी सुरुआत

नेपाल टेनिस संघद्वारा आयोजित प्रतियोगितामा सलोनीले भारतकी कृष्ति बोरोलाई ६–३ र ६–४ को सीधा सेटमा हराइन् ।

By खेलपाटी संवाददातासोमबार, माघ १९, २०७७
Read more →
बाह्र खेलाडी छानिए

बाह्र खेलाडी छानिए

पहिलो सर्किटको ‘मेन ड्र’ का लागि समान ६–६ पुरुष÷महिला खेलाडी छनोट भएको टेनिस संघका सदस्य एवं प्रतियोगिता निर्देशक अजय विष्टले जनाएका छन् ।

By खेलपाटी संवाददाताआइतबार, माघ १८, २०७७
Read more →
अष्ट्रेलियन ओपन दर्शकसहित

अष्ट्रेलियन ओपन दर्शकसहित

अष्ट्रेलिया सरकारले अष्ट्रेलियन ओपनको खेल हेर्न दर्शकलाई प्रवेश गर्न दिने निर्णय गरेको छ ।

By खेलपाटी संवाददाताशनिबार, माघ १७, २०७७
Read more →
वर्ल्ड टेनिस टुर सोमबारबाट 

वर्ल्ड टेनिस टुर सोमबारबाट 

प्रतियोगितामा समान ३२ पुरुष÷महिला खेलाडीको सहभागिता रहने आयोजक संघका सदस्य समेत रहेका प्रतियोगिता निर्देशक अजय विष्टले जनाएका छन् ।

By खेलपाटी संवाददाताशुक्रबार, माघ १६, २०७७
Read more →
टेनिस स्टार ओसाकाले किनिन् फुटबल क्लब

टेनिस स्टार ओसाकाले किनिन् फुटबल क्लब

जापानी टेनिस खेलाडी ओसाकाले अमेरिकाको एनडब्लुएसएल लिग खेलिरहेको क्लब नर्थ क्यारोलिना करेजमा लगानी गरेकी हुन् ।

By खेलपाटी संवाददाताशुक्रबार, माघ १६, २०७७
Read more →
मर्रेलाई कोरोनाको संक्रमण

मर्रेलाई कोरोनाको संक्रमण

कोरोना देखिएपछि उनी लण्डनमा आफ्नै घरमा सेल्फ आईसोलेसनमा बसेका छन् ।

By खेलपाटी संवाददाताबिहिबार, माघ १, २०७७
Read more →
फेडेररले अष्ट्रेलियन ओपन नखेल्ने

फेडेररले अष्ट्रेलियन ओपन नखेल्ने

दायाँ खुट्टाको सल्यक्रिया गरेका फेडेररले वर्षको पहिलो ग्रान्डस्लाम गुमाउने भएका हुन् ।

By खेलपाटी संवाददातासोमबार, पुष १३, २०७७
Read more →
अभिलाषालाई स्वर्ण

अभिलाषालाई स्वर्ण

गर्ल्स डबल्स फाइनलमा अभिलाषाले रसियाकी एरिना भालिटिभासंग मिलेर रसियाकी एकातेरिना सुभोरोभ र पाकिस्तानकी जोहा असिमलाई पराजित गरे ।

By खेलपाटी संवाददाताशनिबार, मंसिर १३, २०७७
Read more →
मेदभेदेबलाई एटीपी फाइनल्सको उपाधि

मेदभेदेबलाई एटीपी फाइनल्सको उपाधि

लण्डनमा आइतबार राति भएको फाइनलमा अष्ट्रियाका डोमिनिक थिमलाई पराजित गर्दै मेदभेदेबले उपाधि जितेका हुन् ।

By खेलपाटी संवाददातासोमबार, मंसिर ८, २०७७
Read more →
जोकोभिच र नाडाल सेमिफाइनलमा पराजित

जोकोभिच र नाडाल सेमिफाइनलमा पराजित

लण्डनमा शनिबार राति भएको पहिलो सेमिफाइनलमा जोकोभिच अष्ट्रियाका डोमिनिक थिमसँग पराजित भए ।

By खेलपाटी संवाददाताआइतबार, मंसिर ७, २०७७
Read more →
जोकोभिच सेमिफाइनलमा

जोकोभिच सेमिफाइनलमा

लण्डनमा शुक्रबार भएको खेलमा जर्मनीका एलेक्सजेन्डर जेभरेभलाई पराजित गर्दै जोकोभिचले अन्तिम चारको यात्रा तय गरेका हुन् ।

By खेलपाटी संवाददाताशुक्रबार, मंसिर ५, २०७७
Read more →
LiNing Ad
PreviousPage 47 of 86Next