• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
लन टेनिस
  • गृहपृष्ठ
  • लन टेनिस
अमन र मार्ते च्याम्पियन
खेलपाटी संवाददाता
शनिबार, फागुन १, २०७७ खेलपाटी संवाददाता
अमन र मार्ते च्याम्पियन

काठमाडौं । भारतका अमन दहिया र बेल्जियमकी मार्ते लाम्ब्रेचले आईटीएफ वर्ल्ड टेनिस टुर– जे ५ अन्तर्गत दोश्रो सर्किटको सिंगल्स उपाधि शनिबार जितेका छन् । फाइनलमा दुवैले आफ्नै राष्ट्रका खेलाडीलाई हराए ।

सातदोबाटोस्थित टेनिस कोर्टमा भएको पुरुष फाइनलमा अमनले निशान्त दबसलाई ६–२ र ६–४ को सोझो पराजित गरे ।

महिला सिंगल्सको उपाधि भिडन्तमा मार्तेले रोमाने लन्ग्युभिल्लेलाई ६–३, ६–७(४) र ६–२ को सेटमा हराइन् । अमन र मार्ते सर्किट १ को सिंगल्स विजेता पनि हुन् ।

यसअघि डबल्सको पुरुषमा भारतका अनग्रह गांगुली र करण सिंह तथा महिलामा अमेरिकाकी रुतुजा छप्हल्कर र रुदया शाहको जोडी विजेता बनेका थिए ।

विजेतालाई युवा तथा खेलकुद मन्त्री दावा तामाङ, नेपाल टेनिस संघकी अध्यक्ष ज्योति राणा र महासचिव मनोहरदास मुलले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

प्रतियोगितामा नेपालसहित भारत, क्यानाडा, स्पेन, फ्रान्स, फिन्ल्यान्ड, अमेरिका, बेल्जियम, जर्मनी र उज्वेकिस्तान गरी १० राष्ट्र सहभागी थिए । पुरुष÷महिलामा समान ३२–३२ खेलाडीले सिंगल्स र डबल्स स्पर्धामा प्रतिस्पर्धा गरेका थिए । नेपालबाट १२ पुरुष र १४ महिला खेलाडीले भाग लिएका थिए ।

सर्किट १ को महिला डबल्समा नेपालकी अभिलाषा विष्टले जर्मनीकी सोन्जोसंग मिलेर उपाधि जितेकी थिइन् । सोही सर्किटको पुरुष डबल्समा नेपालका आरभसम्राट हाडा र अकी जुवेन रावतको जोडी उपविजेता बनेको थियो । यो नै समग्रमा प्रतियोगितामा नेपाली खेलाडीले हासिल गरेको ठूलो उपलब्धी हो ।

पुरस्कार वितरण कार्यक्रममा सन् २०२० मा फिलिपिन्सको मनिलामा जनवरीमा भएको २०२० आईटीएफ एसिया १४ एन्ड अन्डर डेभलोप्मेन्ट च्याम्पियनसिपको पुरुष÷महिला टिम स्पर्धामा च्याम्पियन बनेका नेपाली खेलाडीलाई ट्रफी पनि हस्तान्तरण गरिएको थियो ।

उक्त प्रतियोगिताका नेपाली प्रशिक्षक छेवाङ लामाले नेपाल टेनिस संघलाई हस्तान्तरण गरेको ट्रफी संघले खेलाडीलाई प्रदान गरेको हो । पुरुषमा आरभ र अकी तथा महिलामा इभा अधिकारी र शुभाङ्गीलक्ष्मी शाह पहिलो भएका थिए ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
शिवाली टेनिस टु युरोपमा
शिवाली टेनिस टु युरोपमा
बिलि जिन किङ कपमा नेपालको लगातार दोस्रो जित
बिलि जिन किङ कपमा नेपालको लगातार दोस्रो जित
आरभ र स्वस्तिकालाई टेनिसमा उपाधि
आरभ र स्वस्तिकालाई टेनिसमा उपाधि
टेनिस तदर्थ समितिको संयोजकमा मुल
टेनिस तदर्थ समितिको संयोजकमा मुल
शिभालीले अन्तर्राष्ट्रिय टेनिसमा रचिन् इतिहास
शिभालीले अन्तर्राष्ट्रिय टेनिसमा रचिन् इतिहास
टेनिसकी शिभालीलाई भाटभटेनीको २० लाखको प्रायोजन
टेनिसकी शिभालीलाई भाटभटेनीको २० लाखको प्रायोजन
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
चेल्सीबाट आर्सनल पुगे केपा
चेल्सीबाट आर्सनल पुगे केपा
क्यान्सर पीडित पेलेलाई आर्थिक सहयोग प्रदान
क्यान्सर पीडित पेलेलाई आर्थिक सहयोग प्रदान
एमबाप्पेले युभेन्टसविरुद्ध डेब्यू गर्न सक्ने सम्भावना
एमबाप्पेले युभेन्टसविरुद्ध डेब्यू गर्न सक्ने सम्भावना
शिवाली टेनिस टु युरोपमा
शिवाली टेनिस टु युरोपमा
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP