• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
मार्शल आर्ट मार्शल आर्ट
  • गृहपृष्ठ
  • मार्शल आर्ट
ग्लोबल नेप्लिज कराते अर्गनाइजेसन गठन
ग्लोबल नेप्लिज कराते अर्गनाइजेसन गठन नेपाली करातेका पूर्व खेलाडी आरके श्रेष्ठ पहारीले देशमा रहँदा कराते खेलमा योगदान पुर्याइएका पूर्व खेलाडी र प्रशिक्षकलाई विदेशमा रहेर पनि एकै ठाउँ उभ्याउने माध्यमका लागि ग्लोबल नेप्लिज कराते अर्गनाइजेसन गठन गरेका बताए ।
प्रशिक्षण प्रतियोगितामा थामी पहिलो
प्रशिक्षण प्रतियोगितामा थामी पहिलो आयोजकले सोमबार सार्वजनिक नतिजामा करिब ६५ जनालाई पछि पार्दै विक बहादुर पहिलो भएका हुन् ।
जगत र रोश्मालाई स्वर्ण
जगत र रोश्मालाई स्वर्ण शंखडोल डोजो गोकर्णेश्वरले आयोजना गरेको प्रतियोगितामा पुरुषतर्फ धनगढी कराते डोजोका जगत र महिलातर्फ खोटाङ डोजोकी रोश्माले स्वर्ण जितेकी हुन् ।
नेपालका कमललाई पुम्सेमा स्वर्ण
नेपालका कमललाई पुम्सेमा स्वर्ण फ्रान्समा जारी अनलाईन च्याम्पियनसिपको ३० वर्ष मुनिको विधामा कमलले स्वर्ण जितेका हुन् ।
जस्टिन अमेरिकाको लाइटवेट च्याम्पियन
जस्टिन अमेरिकाको लाइटवेट च्याम्पियन ज्याकसनभिल्ला एरिनामा आइतबार भएको फाइटमा टोनी फर्गुसनलाई पराजित गर्दै जस्टिन च्याम्पियन बनेका हुन् ।
... अनि पूर्णबहादुरका आँखा रसाए !
... अनि पूर्णबहादुरका आँखा रसाए ! छोराहरु पनि कराँते सिक्न सुरु गरे । छोराहरुले कराँते खेल्न थालेको केही समय मात्र बितेको थियो । पुर्णमानले एक दिन निर्णय गरे, दुवै छोरालाई काठमाडौं लैजाने, कराँते खेलाउने र राम्रो खेलाडी बनाउने ।
सुकुमवासीलाई एनटीएको राहत
सुकुमवासीलाई एनटीएको राहत राहत सामाग्रीका लागि दिल गुरुङ (हङकङ), मन राई (युके), तेक्वान्दोकर्मीहरु ईश्वरमान वज्राचार्य, तिलक लामा, नन्द विष्ट र श्रीकृष्ण खड्का तथा सार्प ट्राभलले आर्थिक सहयोग गरेका हुन् । उनीहरुबाट कुल ९१ हजार १ सय ५१ रुपैयाँ संकलन भएको अध्यक्ष खड्काले जनाएका छन् ।
कोरोनाको कारण ब्रिटिस बक्सरको बुबाको मृत्यु
कोरोनाको कारण ब्रिटिस बक्सरको बुबाको मृत्यु २८ वर्षे बक्सर एन्थोनीले सामाजिक संजालबाट कोरोनाको कारण आफ्नो बुबाको निधन भएको बताएका छन् ।
ओलम्पिक छनोटमा सहभागी ६ बक्सरलाई कोरोनाको संक्रमण
ओलम्पिक छनोटमा सहभागी ६ बक्सरलाई कोरोनाको संक्रमण लण्डनमा तय भएको छनोटमा सहभागिता जनाउन पुगेका टर्की र क्रोएसियाका खेलाडी र प्रशिक्षकलाई कोरोनाको संक्रमण देखिएको हो ।
कोरोनाविरुद्ध लड्न म्याकग्रेगरले १ मिलियन युरो सहयोग गर्ने
कोरोनाविरुद्ध लड्न म्याकग्रेगरले १ मिलियन युरो सहयोग गर्ने आयरल्याण्डका अर्थमन्त्री पास्चाल डोनोहोलाई ट्वीटरको माध्यमबाट एक सन्देश पठाउदै म्याकग्रेगरले उक्त सहयोगको वाचा गरेका हुन् ।
तेक्वान्दोको सम्पूर्ण गतिविधि चैत २२ सम्म बन्द
तेक्वान्दोको सम्पूर्ण गतिविधि चैत २२ सम्म बन्द संघले आइतबार एक सूचना जारी गर्दै कोराना भाईरसलाई मध्येनजर गर्दै संघको केन्द्रिय, प्रदेश र जिल्लाको कार्यालयसहित डोजाङको प्रशिक्षण चैत २२ गतेसम्मको लागि बन्द गरिएको जनाएको छ ।
फेन्सिङ खेलाडीलाई कोरोनाको संक्रमण
फेन्सिङ खेलाडीलाई कोरोनाको संक्रमण दक्षिण कोरियाको योन्हाप न्युज एजेन्सीको अनुसार युरोपमा प्रतियोगिता खेलेर फर्किएका तीन खेलाडीलाई कोरोनाको संक्रमण देखिएको हो ।
अमेरिकी बक्सर फ्लोयड मेवेदरका प्रशिक्षकको निधन
अमेरिकी बक्सर फ्लोयड मेवेदरका प्रशिक्षकको निधन विश्व प्रशिद्ध बक्सर फ्लोयडको काका समेत रहेका रोजरको ५८ वर्षको उमेरमा निधन भएको हो ।
माउन्ट एभेरष्ट ओपन तेक्वान्दो स्थगित
माउन्ट एभेरष्ट ओपन तेक्वान्दो स्थगित नेपाल तेक्वान्दो संघले बिहिबार प्रेस विज्ञप्ति निकाल्दै प्रतियोगिता स्थगित गरिएको जनाएको छ ।
एसिया तेक्वान्दोको स्ट्यान्डीङ कमिटीमा २२ नेपाली
एसिया तेक्वान्दोको स्ट्यान्डीङ कमिटीमा २२ नेपाली कमिटीमा चयन हुनेलाई नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाश शम्शेर राणाले बिहिबार प्रमाणपत्र वितरण गरे ।
बक्सिङ टोली स्वदेश फिर्ता
बक्सिङ टोली स्वदेश फिर्ता मार्च ३ देखि ११ तारिखसम्म भएको प्रतियोगितामा पुरुष ६३ केजीमा सनिल शाही र महिला ५७ केजीमा मिनु गुरुङले प्रतिस्पर्धा गरेका थिए ।
First Prev 69 70 71 72 73 Next Last
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
चेल्सीबाट आर्सनल पुगे केपा
चेल्सीबाट आर्सनल पुगे केपा
क्यान्सर पीडित पेलेलाई आर्थिक सहयोग प्रदान
क्यान्सर पीडित पेलेलाई आर्थिक सहयोग प्रदान
एमबाप्पेले युभेन्टसविरुद्ध डेब्यू गर्न सक्ने सम्भावना
एमबाप्पेले युभेन्टसविरुद्ध डेब्यू गर्न सक्ने सम्भावना
शिवाली टेनिस टु युरोपमा
शिवाली टेनिस टु युरोपमा
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP