• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
मार्शल आर्ट मार्शल आर्ट
  • गृहपृष्ठ
  • मार्शल आर्ट
भर्चुअल जुनियर तेक्वान्दो हुने
भर्चुअल जुनियर तेक्वान्दो हुने नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघसँगको सहकार्यमा अनलाईन मार्फत प्रतियोगिता गर्न लागिएको संघले जनाएको छ ।
अनलाईन कराते च्याम्पियनसिपमा नेपाल तेस्रो
अनलाईन कराते च्याम्पियनसिपमा नेपाल तेस्रो भारत ११ स्वर्ण, ११ रजत र २५ कास्य सहित च्याम्पियन बन्यो । १० स्वर्ण, ५ रजत र ७ कास्य जितेको ईरान दोस्रो भयो ।
अनलाईन करातेमा नेपाललाई ४ स्वर्ण
अनलाईन करातेमा नेपाललाई ४ स्वर्ण यस्तै ७ वर्ष मुनिको स्पर्धामा आयोजक भारतका सात्विक खेतानलाई पराजित गर्दै नेपालका प्रशन्न घर्ती मगरले नेपालका लागि स्वर्ण हात पारे ।
अन्तर्राष्ट्रिय तेक्वान्दोमा भाग लिदैं एनटीएका खेलाडी
अन्तर्राष्ट्रिय तेक्वान्दोमा भाग लिदैं एनटीएका खेलाडी जुलाई ७ देखि १० तारिखसम्म हुने प्रथम मलेसिया ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो इस्पोर्ट्स च्यालेन्जमा ७ खेलाडीले विभिन्नि स्पर्धामा प्रतिस्पर्धा गर्ने एनटीएका अध्यक्ष अशोक खड्काले जनाएका छन् ।
नेपाललाई ९ स्वर्ण
नेपाललाई ९ स्वर्ण प्रतियोगितामा नेपालले ९ रजत पदक र ११ वटा कास्य पदक पनि हात पारेको थियो ।
अनलाईन करातेमा नितालाई स्वर्ण
अनलाईन करातेमा नितालाई स्वर्ण कराते खेलाडी एवं प्रशिक्षक रविन्द्र मानन्धर रजतमा खुम्चिए ।
अनलाईन करातेमा मानन्धरलाई रजत
अनलाईन करातेमा मानन्धरलाई रजत केरला कराते संघ, भारतको आयोजनामा भएको अनलाईन कराते काता च्याम्पियनसिपको ३५ – ४५ वर्ष उमेर समूहमा मानन्धरले रजत जितेका हुन् । यस स्पर्धामा स्पेनका जेसु काउन्सेग्राले स्वर्ण जिते ।
तेक्वान्दो खेलाडीलाई राहत दिन ८ लाख सहयोग
तेक्वान्दो खेलाडीलाई राहत दिन ८ लाख सहयोग समस्यामा परेका खेलाडीको पहिचान गर्न रामचन्द्र ब्यञ्जनकारको संयोजकत्वमा ४ सदस्यीय आईओएफटीसी हेल्प डेक्स टिम नेपाल गठन गरिएको छ ।
एभरेस्ट वर्ल्ड क्लास तेक्वान्दोको सहयोग
एभरेस्ट वर्ल्ड क्लास तेक्वान्दोको सहयोग एभरेस्ट वर्ल्ड क्लास तेक्वान्दोको नेपाल शाखाको समन्वयनमा करिब एक लाख पाँच हजार रुपैयाँ बराबरीको खाद्यान्न शुक्रबार माइती नेपाललाई प्रदान गरिएको हो ।
तेक्वान्दोको अनलाइन पुम्से च्याम्पियनसिप हुने
तेक्वान्दोको अनलाइन पुम्से च्याम्पियनसिप हुने आईओएफटीसीले विश्वव्यापी महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड– १९) कारण विश्वभर खेलकुद गतिविधि ठप्प प्राय भइरहेको अवस्थामा दुई चरणमा गरी अनलाइन प्रतियोगिता गर्न लागेको हो ।
अमेरिकन बक्सर मिकेलालाई कोरोनाको संक्रमण
अमेरिकन बक्सर मिकेलालाई कोरोनाको संक्रमण जुनियर लाइटवेट बस्कर मिकेलाले आइतबार सामाजिक संजालबाट आफुलाई कोरोना भएको बताएकी छिन् ।
नेपाललाई दुई स्वर्ण
नेपाललाई दुई स्वर्ण प्रतियोगितामा नेपाली अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्काले पनि निर्णायकको भूमिका निर्वाह गरेका थिए ।
मानन्धर अनलाईन करातेको फाइनलमा
मानन्धर अनलाईन करातेको फाइनलमा केरला कराते संघ, भारतको आयोजनामा भएको अनलाईन कराते काता च्याम्पियनसिपमा आफ्ना २१ प्रतिद्वन्दिलाई पछाडी पार्दै मानन्धर ३५ – ४५ वर्ष उमेर समूह ‘ए’ बाट फाइनलमा प्रवेश गरेका हुन् ।
यूएफसी फाइटर म्याकग्रेगरद्वारा सन्यास
यूएफसी फाइटर म्याकग्रेगरद्वारा सन्यास आयरल्याण्ड मिक्स मार्सल आर्टका खेलाडी म्याकग्रेगरले आइतबार सन्यास घोषणा गरेका हुन् ।
भीम च्याम्पियन
भीम च्याम्पियन महासंघका अध्यक्ष अन्जन धमलाले महामारीको समयमा अनलाइन च्याम्पियनसिपको अवधारणले खेलाडीहरूमा थप आत्मविश्वास बढाउनुका साथै खेल विकासमा पनि मद्दत पुग्ने विश्वास व्यक्त गरे ।
नेपाललाई चार स्वर्ण
नेपाललाई चार स्वर्ण अनलाइन प्रतिस्पर्धामा ४ स्वर्णका अलावा नेपालले २ रजत र १ कांस्य पनि जितेको नेपाल उमा कुङफु संघका अध्यक्ष सिद्धार्थ लामा तामाङले जनाएका छन् ।
First Prev 68 69 70 71 72 Next Last
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
चेल्सीबाट आर्सनल पुगे केपा
चेल्सीबाट आर्सनल पुगे केपा
क्यान्सर पीडित पेलेलाई आर्थिक सहयोग प्रदान
क्यान्सर पीडित पेलेलाई आर्थिक सहयोग प्रदान
एमबाप्पेले युभेन्टसविरुद्ध डेब्यू गर्न सक्ने सम्भावना
एमबाप्पेले युभेन्टसविरुद्ध डेब्यू गर्न सक्ने सम्भावना
शिवाली टेनिस टु युरोपमा
शिवाली टेनिस टु युरोपमा
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP