• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
कराते
  • गृहपृष्ठ
  • कराते
ग्लोबल नेप्लिज कराते अर्गनाइजेसन गठन
खेलपाटी संवाददाता
मंगलबार, जेठ १३, २०७७ खेलपाटी संवाददाता
ग्लोबल नेप्लिज कराते अर्गनाइजेसन गठन

काठमाडौं । विश्वभर रहेका नेपाली कराते खेलाडी तथा प्रशिक्षकहरूलाई जोडन ग्लोबल नेप्लिज कराते अर्गानाइजेसन गठन गरिएको छ ।

नेपालमा करातेका खेल विकास र विस्तारमा सघाउ पुर्याउने उद्देश्यले सुरेन्द्रलाल श्रेष्ठको अध्यक्षतामा ग्लोबल नेप्लिज कराते अर्गनाइजेसन गठन भएको हो ।

नेपाली करातेका पूर्व खेलाडी आरके श्रेष्ठ पहारीले देशमा रहँदा कराते खेलमा योगदान पुर्याइएका पूर्व खेलाडी र प्रशिक्षकलाई विदेशमा रहेर पनि एकै ठाउँ उभ्याउने माध्यमका लागि ग्लोबल नेप्लिज कराते अर्गनाइजेसन गठन गरेका बताए ।

‘यसअघि पनि हामीले विदेशी भूमिमा रहेर नेपाली खेलाडीलाई अप्ठ्यारो परेको समयमा साथ दिँदै आएका थियौं,’ आरकेले भने, ‘अब संस्थागत रूपमै एकजुट भएर नेपाली खेलक्षेत्रको विकासमा लाग्ने लक्ष्य बनाएका हौं ।’

आरकेका अनुसार कार्यसमिति सर्वसम्मत रूपमा गठन भएको हो । हाल दक्षिण कोरियामा रहेका आरके ग्लोबल नेप्लिज कराते अर्गनाइजेसनका उपाध्यक्षसमेत हुन् ।

त्यस्तै अन्य उपाध्यक्षमा रामेश्वर श्रेष्ठ र जनक राई चयन भएका छन् । महासचिवमा सरोज भट्टराई, सचिवमा मुकेश बरुवाल र कोषाध्यक्षमा सुनीता श्रेष्ठ महर्जन चयन भएका छन् ।

सदस्यहरूमा साजनराज मास्के, प्रशान्तकर्म सिंह, कृष्ण गुरुङ, लोकमानसिंह, मकेन्द्रबहादुर सिंह श्रेष्ठ र फुर्बा तामाङ छन् । अर्गनाइजेसनको मुख्य उद्देश्य नेपाली खेलाडीलाई खेल क्षेत्रमा अगाडि बढ्न उत्पे्ररणा दिने रहेको उपाध्यक्ष आरकेले जानकारी दिए ।

लकडाउनको समयमा अनलाइन प्रविधिबाट भएको भेलाले पिछडिएका क्षेत्रमा रहेका प्रतिभावान् खेलाडीको उत्थान र प्रवर्धनमा गहन भूमिका खेल्ने निष्कर्ष निकालेको छ ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
६३ कराते खेलाडी श्रीलंका प्रस्थान
६३ कराते खेलाडी श्रीलंका प्रस्थान
नेपालले अल्टिमेट काता कुमुते च्यालेन्जमा चुनौती पेस गर्ने
नेपालले अल्टिमेट काता कुमुते च्यालेन्जमा चुनौती पेस गर्ने
एकल कातामा एलिनालाई स्वर्ण
एकल कातामा एलिनालाई स्वर्ण
एरिका सम्मानित
एरिका सम्मानित
विश्व वरियतामा एरिकाको २३ स्थान सुधार
विश्व वरियतामा एरिकाको २३ स्थान सुधार
प्रशिक्षकबिनै इतिहास रचेकी एरिका
प्रशिक्षकबिनै इतिहास रचेकी एरिका
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
चेल्सीबाट आर्सनल पुगे केपा
चेल्सीबाट आर्सनल पुगे केपा
क्यान्सर पीडित पेलेलाई आर्थिक सहयोग प्रदान
क्यान्सर पीडित पेलेलाई आर्थिक सहयोग प्रदान
एमबाप्पेले युभेन्टसविरुद्ध डेब्यू गर्न सक्ने सम्भावना
एमबाप्पेले युभेन्टसविरुद्ध डेब्यू गर्न सक्ने सम्भावना
शिवाली टेनिस टु युरोपमा
शिवाली टेनिस टु युरोपमा
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP