• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
मार्शल आर्ट मार्शल आर्ट
  • गृहपृष्ठ
  • मार्शल आर्ट
सुदेशनालाई रजत
सुदेशनालाई रजत सुदेशनाले महिला एकल पुम्सेको यु–१५ उमेर समूहमा रजत जितेको नेप्लिज तेक्वान्दो एकेडेमीका अध्यक्ष अशोक खड्काले जनाएका छन् । सुदेशनाले ६.७५ अंक जोडिन् ।
थाइल्यान्डका पाकानोन र चियानी उत्कृष्ट
थाइल्यान्डका पाकानोन र चियानी उत्कृष्ट च्याम्पियनसिपमा पाकानोनले छात्र १२ वर्षमुनिको प्रतिस्पर्धामा स्वर्ण जितेका थिए । चियानीले भने महिला १४ वर्षमुनिको स्पर्धामा स्वर्ण जितेकी थिइन् । उनीहरु अंकका आधारमा उत्कृष्ट खेलाडी घोषित भएको प्रतियोगिता संयोजक कुमार लामा घिसिङले जानकारी दिए ।
लामा र थापा विश्व च्याम्पियनसिपको निर्णायक
लामा र थापा विश्व च्याम्पियनसिपको निर्णायक प्रतियोगिताका लागि एसियाली तेक्वान्दो युनियनले उनीहरुलाई निर्णायकमा छनोट गरेको बताइएको छ ।
नेपालका कमल र जितबहादुरलाई स्वर्ण
नेपालका कमल र जितबहादुरलाई स्वर्ण कमलले पुरुष ४० वर्षमुनि र जितबहादुरले पुरुष २९ वर्षमुनिको स्पर्धामा स्वर्ण जितेका हुन् ।
आयुशलाई स्वर्ण
आयुशलाई स्वर्ण ब्राजिल तेक्वान्दो महासंघले आयोजना गरेको प्रतियोगितामा आयुशले खेलेको स्पर्धामा विभिन्न राष्ट्रका ३८ खेलाडीले सहभागिता जनाएको एनटीएका अध्यक्ष अशोक खड्काले जनाएका छन् । ब्राजिल दोश्रो तथा युरोग्वे र अर्जेन्टिना तेश्रो भए ।
थाइल्यान्डका पाकानोनलाई स्वर्ण
थाइल्यान्डका पाकानोनलाई स्वर्ण शनिबारबाट सुरु भएको च्याम्पियनसिपको छात्र १२ वर्षमुनिको स्पर्धामा पाकानोनले स्वर्ण जितेका हुन् ।
भर्चुअल तेक्वान्दोमा ४ विदेशी निर्णायक
भर्चुअल तेक्वान्दोमा ४ विदेशी निर्णायक नेपालमा पहिलो पटक आयोजना हुन लागेको बृहत अन्तर्राष्ट्रिय च्याम्पियनसिपमा अस्ट्रेलिया, म्यानमार, भारत र नेपालका निर्णायक रहने प्रतियोगिता संयोजक कुमार लामा घिसिङले जानकारी दिए ।
खड्कालाई मुवाथाइ संघको सम्मान
खड्कालाई मुवाथाइ संघको सम्मान संघका उपाध्यक्षसमेत रहेका खड्कालाई शुक्रबार अध्यक्ष गणेशलाल कक्षपतिले खादा तथा सम्मानपत्रबाट सम्मान गरेका हुन् ।
भर्चुअल तेक्वान्दोमा १९ देशका खेलाडी
भर्चुअल तेक्वान्दोमा १९ देशका खेलाडी नेपालमा पहिलो पटक आयोजना हुन लागेको बृहत अन्तर्राष्ट्रिय च्याम्पियनसिपको सम्पूर्ण तयारी पूरा भएको प्रतियोगिता संयोजक कुमार लामा घिसिङले जानकारी दिए ।
सुवासलाई नगदसहित सम्मान गरिने
सुवासलाई नगदसहित सम्मान गरिने नेपाल सोतोकान कराते संघ (एसकेआईएफ) ले सुवासलाई प्रोत्साहन स्वरुप नगदसहित सम्मान गर्ने संघका उपाध्यक्ष समेत रहेका प्रमुख प्रशिक्षक निवासगोपाल वैद्यले जानकारी गराए ।
निशिमुरा कपमा नेपाललाई १७ स्वर्ण
निशिमुरा कपमा नेपाललाई १७ स्वर्ण फिलिपिन्स कराते लिगले आयोजना गरेको भर्चुअल प्रतियोगितामा नेपाल १७ स्वर्ण, १२ रजत र ७ कास्य पदक प्राप्त गरेको प्रशिक्षक तथा अन्तराष्ट्रिय निर्णयक रबि शाहीले जानकारी गराएका छन् ।
नेपालका निता र सोनिमलाई स्वर्ण
नेपालका निता र सोनिमलाई स्वर्ण नेपालका लागि निता आचार्य र सोनिम मानन्धरले स्वर्ण जित्न सफल भएको प्रशिक्षक तथा खेलाडी रविन्द्र मानन्धरले जानकारी गराए ।
जुडो दिवसमा विश्व शान्तिको कामना
जुडो दिवसमा विश्व शान्तिको कामना जुडो खेलका जन्मदाता जिगारो कानोको जन्म दिनको अवसरमा नेपालमा समेत विश्व शान्तिको कामना गर्दै मनाईएको हो ।
यूएफसी फाइटर खबिबद्वारा सन्यास
यूएफसी फाइटर खबिबद्वारा सन्यास रुसका यूएफसी फाइटर खबिबले शनिबार राति जस्टिन गाइथजेसँगको खेलपछि सन्यास घोषणा गरेका हुन् ।
सागका पदकधारी तेक्वान्दो खेलाडी सम्मानित
सागका पदकधारी तेक्वान्दो खेलाडी सम्मानित चितवनको सौराहस्थित आफ्नै प्रशिक्षण केन्द्रमा कार्यसमितिले सागमा स्वर्ण विजेता र कांस्य विजेता समान २/२ खेलाडी र उत्कृष्ट खेलाडी उत्पादन गर्न सफल प्रशिक्षकलाई सम्मानित गरेको हो ।
भर्चुअल तेक्वान्दोलाई पूर्व खेलाडीको साथ
भर्चुअल तेक्वान्दोलाई पूर्व खेलाडीको साथ च्याम्पियनसिपको पपुलर खेलाडी विधाको पुरस्कारको प्रायोजन सगरमाथा तेक्वान्दो डोजाङ बेलायतका संस्थापक एवं एनआरएनए बेलायतका पूर्व उपाध्यक्ष राष्ट्र राईले गरेका छन् ।
First Prev 63 64 65 66 67 Next Last
umbro nepal
  • ताजा समाचार
  • खेल आज
कार्यक्रम नै स्वीकृत नगरी राखेपले गर्‍यो डेढ अर्ब खर्च
कार्यक्रम नै स्वीकृत नगरी राखेपले गर्‍यो डेढ अर्ब खर्च
बिर्तामोड सेमिफाइनलमा
बिर्तामोड सेमिफाइनलमा
शीर्ष डिभिजनमा उक्लिन भगवतीले अझै कुर्न पर्ने
शीर्ष डिभिजनमा उक्लिन भगवतीले अझै कुर्न पर्ने
लालीगुराँस र क्यान्भास विजयी
लालीगुराँस र क्यान्भास विजयी
बीपी र दीपको आलेखलाई ‘स्पेशल मेन्सन’
बीपी र दीपको आलेखलाई ‘स्पेशल मेन्सन’
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP