• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
मार्शल आर्ट मार्शल आर्ट
  • गृहपृष्ठ
  • मार्शल आर्ट
सोनिम र संजुलाई स्वर्ण
सोनिम र संजुलाई स्वर्ण जुनियर कराते एकेडेमीको आयोजनामा भएको अनलाईन काताको पुरुषतर्फ सोनिमले २४.६ अंक हात पार्दै स्वर्ण जितेका हुन् । खगेन्द्र चाम्लिङ राई २४.२ अंकका साथ दोश्रो र २४ अंकका साथ रेहान जावेद तेश्रो भए ।
तेक्वान्दो संघको कार्यालय अनिश्चितकालका लागि बन्द
तेक्वान्दो संघको कार्यालय अनिश्चितकालका लागि बन्द कोरोना भाईरसको महामारी व्यापक रुपमा फैलिरहेपछि ललितपुर जिल्ला प्रशासन कार्यालयले ललितपुर जिल्ला अन्तर्गत रहेका अतिआवश्यक सेवा बाहक सम्पूर्ण सेवाहरु बन्द गर्ने निर्णय गरेको कारण सचिवालय बन्द रहेको संघको अन्तरिक व्यवस्थापन शाखाले जनाएको छ ।
मुवाँथाईको अस्ट्रेलिया र अमेरिकामा सम्पर्क मञ्च
मुवाँथाईको अस्ट्रेलिया र अमेरिकामा सम्पर्क मञ्च प्रफुल श्रेष्ठको अध्यक्षतामा नेपाल–अस्ट्रेलिया मुवाँथाई सम्पर्क मञ्च गठन गरिएको नेपाल राष्ट्रिय मुवाँथाई संघका अध्यक्ष गणेशलाल कक्षपतिले जनाएका छन् । श्रेष्ठ मुवाँथाईका पूर्व खेलाडी हुन् ।
हाप्किडो च्याम्पियनसिपमा दिनेश र आशिसलाई स्वर्ण
हाप्किडो च्याम्पियनसिपमा दिनेश र आशिसलाई स्वर्ण २४ देखि २९ असोजसम्म चलेको भर्चुअल च्याम्पियनसिपको लङफलतर्फ दिनेशले स्वर्ण जितेका हुन् ।
एनटीएलाई ४ स्वर्ण सहित ७ पदक
एनटीएलाई ४ स्वर्ण सहित ७ पदक नेप्लिज तेक्वान्दो एकेडेमी (एनटीए) का खेलाडीले २०२० वल्ड भर्चुअल तेक्वान्दो महोत्सवमा ४ स्वर्ण र ३ रजत गरी ७ पदक जितेका छन् ।
नेपाली खेलाडीको दर्ता शुल्क रिक्कीले प्रायोजना गर्ने
नेपाली खेलाडीको दर्ता शुल्क रिक्कीले प्रायोजना गर्ने पान अमेरिकन तेक्वान्दो युनियनका महासचिव सिनले एक खेलाडीको १ सय अमेरिकन डलरका दरले ९ सय डलर दर्ता शुल्क प्रायोजन गरिदिने नेप्लिज तेक्वान्दो एकेडेमी (एनटीए) का अध्यक्ष अशोक खड्काले जनाएका छन् ।
सुवासलाई विश्व कराँतेमा रजत
सुवासलाई विश्व कराँतेमा रजत सुवासले एकल कातामा रजत जितेको नेपाल सोतोकान कराँते संघका उपाध्यक्ष एवं प्रमुख प्रशिक्षक निवासगोपाल वैद्यले जनाएका छन् ।
वर्षालाई अनलाईन करातेमा स्वर्ण
वर्षालाई अनलाईन करातेमा स्वर्ण अनलाईन प्रतियोगितामा कर्णाली प्रदेशकी एलिसा रास्कोटी मगरलाई पछि पार्दै वर्षाले स्वर्ण जितेकी हुन् । स्वर्णसँगै वर्षाले १० हजार नगद पुरस्कार पनि प्राप्त गरेकी छिन ।
तेक्वान्दोका विनोदले बनाए विश्व कीर्तिमान
तेक्वान्दोका विनोदले बनाए विश्व कीर्तिमान सुदूरपश्चिम प्रदेश तेक्वान्दो संघले धनगढीमा बिहीबार आयोजना गरेको कार्यक्रममा थापाले कीर्तिमान बनाएका हुन् । उनले दिउँसो ठिक १२ः३० मा सुरु भई १:३० सम्म एक घण्टामा २७५० किक हानेर कीर्तिमान बनाएका हुन् ।
पार्वतीलाई स्वर्ण, मूलपानी टिम च्याम्पियन
पार्वतीलाई स्वर्ण, मूलपानी टिम च्याम्पियन कागेश्वरी नगर खेलकुद विकास समिति र मूलपानी तेक्वान्दो डोजाङको संयुक्त आयोजनामा भएको प्रतियोगिताको महिला १८–३१ वर्षमा नेपाल प्रहरीकी पार्वती सर्वाधिक ७.४० अंक जोड्दै पहिलो भएकी हुन् ।
मूलपानीलाई तीन स्वर्ण
मूलपानीलाई तीन स्वर्ण मूलपानी र कागेश्वरी मनोहरा नगर खेलकुद विकास समितिद्वारा संयुक्त आयोजित प्रतियोगिताको पुरुष १२ वर्षमा स्युचाटारका जेसन थापाले स्वर्ण जिते । उनले ६.१६ अंक जोडे ।
अन्तर्राष्ट्रिय भर्चुअल तेक्वान्दो पुम्से च्याम्पियनसिप कात्तिकमा
अन्तर्राष्ट्रिय भर्चुअल तेक्वान्दो पुम्से च्याम्पियनसिप कात्तिकमा युनाइटेड तेक्वान्दो डोजाङ, सीतापाइला तेक्वान्दो डोजाङ, सगरमाथा न्यु बानेश्वर तेक्वान्दो डोजाङ र पिङ्ला तेक्वान्दो डोजाङको संयुक्त आयोजनामा च्याम्पियनसिप हुन लागेको युनाइटेड तेक्वान्दो डोजाङका प्रमुख प्रशिक्षक एवं प्रतियोगिता संयोजक कुमार लामा घिसिङले जानकारी दिए ।
शर्मालाई बक्सिङ संघको सहयोग
शर्मालाई बक्सिङ संघको सहयोग बक्सिङ संघका अध्यक्ष राम अवालेले शर्मालाई ७५ हजार १ सय ५ रुपैयाँ बराबरको चेक एक कार्यक्रमबीच हस्तान्तरण गरे ।
विश्व च्याम्पियन पलिस्था सम्मानित
विश्व च्याम्पियन पलिस्था सम्मानित पलिस्थालाई अस्ट्रेलियामा बस्दै आएका पूर्व खेलाडी एवं युवा व्यवसायी प्रफुल श्रेष्ठको प्रायोजनमा सम्मान गरिएको हो ।
नेगी र आयशा अन्तराष्ट्रिय प्रशिक्षक
नेगी र आयशा अन्तराष्ट्रिय प्रशिक्षक विश्व तेक्वान्दो महासंघले असोज १६ देखि १८ गते सम्म संचालन गरेको पारा तेक्वान्दो अनलाईन अन्तराष्ट्रिय कोच सर्टिफिकेट कोर्सबाट तीन प्रशिक्षक उत्तीर्ण भएका हुन् ।
आयशा र पार्वतीलाई स्वर्ण
आयशा र पार्वतीलाई स्वर्ण महिलातर्फ आयशाले ४० वर्षमुनि र पार्वतीले ३० वर्षमुनि उमेर समूहमा स्वर्ण जितेको तेक्वान्दो प्रशिक्षक ओलम्पियन दीपक विष्टले जनाएका छन् ।
First Prev 64 65 66 67 68 Next Last
umbro nepal
  • ताजा समाचार
  • खेल आज
कार्यक्रम नै स्वीकृत नगरी राखेपले गर्‍यो डेढ अर्ब खर्च
कार्यक्रम नै स्वीकृत नगरी राखेपले गर्‍यो डेढ अर्ब खर्च
बिर्तामोड सेमिफाइनलमा
बिर्तामोड सेमिफाइनलमा
शीर्ष डिभिजनमा उक्लिन भगवतीले अझै कुर्न पर्ने
शीर्ष डिभिजनमा उक्लिन भगवतीले अझै कुर्न पर्ने
लालीगुराँस र क्यान्भास विजयी
लालीगुराँस र क्यान्भास विजयी
बीपी र दीपको आलेखलाई ‘स्पेशल मेन्सन’
बीपी र दीपको आलेखलाई ‘स्पेशल मेन्सन’
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP