• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
मार्शल आर्ट मार्शल आर्ट
  • गृहपृष्ठ
  • मार्शल आर्ट
बाग्लुङमा राष्ट्रिय कराते कप प्रतियोगिता हुने
बाग्लुङमा राष्ट्रिय कराते कप प्रतियोगिता हुने आयोजक नेपाल सितोरियो बडिगाड डोजोले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता मंसिर १ गतेबाट ३ गतेसम्म आयोजना हुने जानकारी गराएको हो ।
विश्व महिला बक्सिङ च्याम्पियनसिपमा पुनम र विमलाले प्रतिस्पर्धा गर्ने
विश्व महिला बक्सिङ च्याम्पियनसिपमा पुनम र विमलाले प्रतिस्पर्धा गर्ने कार्तिक २९ गतेबाट मंसिर ८ सम्म आयोजना हुने च्याम्पियनसिपमा नेपालबाट पुनम रावल र विमला श्रेष्ठले प्रतिस्पर्धा गर्ने भएका हुन् ।
अन्तराष्ट्रिय पदक विजेता खेलाडी सम्मानित
अन्तराष्ट्रिय पदक विजेता खेलाडी सम्मानित तिहार, छठ तथा नेपाल संवतको उपलक्षमा आयोजित चियापान तथा खेलाडी सम्मान कार्यक्रमको आयोजना गर्दै खेलाडीहरुलाई सम्मान गरिएको हो ।
एसियाली प्यासिफिकका लागि कराते खेलाडी छनोट
एसियाली प्यासिफिकका लागि कराते खेलाडी छनोट नेपाल सितोरियो कराते संघले आयोजना गरेको छनोट प्रतियोगिताबाट आ–आफ्नो स्पर्धामा पहिलो भएका खेलाडी प्रतियोगितालाई छनोट भएको राष्ट्रिय रेफ्री संयोजक राजेन्द्र कपालीले जनाएका छन् ।
भविष्य नदेखेर पलायन भए : ओलम्पियन लामा
भविष्य नदेखेर पलायन भए : ओलम्पियन लामा काठमाडौंमा सोमबार एक पत्रकार सम्मेलनमा देशमा बस्ने चाहना भएपनि आफ्नो भबिष्य सुनिश्चित नहुने देखेर पलायन भएको बताएका हुन् ।
भारदेउ टिम च्याम्पियन
भारदेउ टिम च्याम्पियन ललितपुरको भारदेउमा भएको प्रतियोगितामा ५ स्वर्ण, ४ रजत र ६ कांस्यसहित प्रयागपोखरी डोजो दोश्रो भयो ।
मार्सल आर्ट्स टोली इन्डोनेसिया प्रस्थान
मार्सल आर्ट्स टोली इन्डोनेसिया प्रस्थान नोभेम्बर २ देखि ७ तारिखसम्म हुने प्रतियोगिताको पुरुष ६० केजीमुनि पुकार हुमागाईं तथा ६५ केजीमुनि अजय बुढाथोकीले प्रतिस्पर्धा गर्नेछन् ।
मुन्नी सम्मानित
मुन्नी सम्मानित गल्कोट समाज, युकेले आफ्नो दोश्रो वार्षिकोत्सवका अवसरमा ओर्चेस्टरमै आयोजना गरेको कार्यक्रममा मुन्नीलाई पदक जितेर राष्ट्रको पहिचान अभिबृद्धि गरेकोमा सम्मान गरेको नेपाल उमा कुङफु संघका अध्यक्ष सिद्धार्थ लामा तामाङले जनाएका छन् ।
राष्ट्रिय महिला तथा पुरुष नोभिस बक्सिङ मंसिरमा
राष्ट्रिय महिला तथा पुरुष नोभिस बक्सिङ मंसिरमा आयोजक नेपाल बक्सिङ संघले सोमबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता मंसिर ५ देखी ८ गतेसम्म काठमाडौंमा हुने जानकारी गराएको छ ।
सोनाम र राजेन्द्र उत्कृष्ट खेलाडी
सोनाम र राजेन्द्र उत्कृष्ट खेलाडी मच्छेगाँउको नरहरीपुर डोजाले ६ स्वर्ण ३ रजत र ८ काँस्य जित्दै च्याम्पियन बनेको हो । दोश्रो स्थान हात पारेको इचङ्गु नारायण डोजोले ५ स्वर्ण,२ रजत र ४ काँस्य जित्न सफल भयो । त्यस्तै भक्तपुरको युनिटि डोजोले ३ स्वर्ण जित्दै तेश्रो स्थान हात पारेको छ ।
प्रदिपलाई कांस्य
प्रदिपलाई कांस्य च्याम्पियनसिपमा अमेरिका, भारत, रसिया, अर्मेनिया, इरान, अस्ट्रिया, जर्मनी र नेपाललगायत १ दर्जन राष्ट्रका खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।
पदक विजेता कराते टोली सम्मानित
पदक विजेता कराते टोली सम्मानित सिंगापुर अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपका कांस्य विजेताद्वय आर्यन रन्जित र सागर शाही तथा थाइल्यान्ड ओपन कराते च्याम्पियनसिपकी रजत विजेता कृति गौतम र कांस्य विजेता डिगम्बरप्रसाद पन्तलाई सम्मान गरियो ।
अन्तर्राष्ट्रिय पदक विजेता सम्मानित
अन्तर्राष्ट्रिय पदक विजेता सम्मानित बुधबार एक कार्यक्रमको आयोजना गर्दै जिल्ला कार्यसमितीले यस वर्ष अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्न सफल खेलाडीलाई सम्मान गरेको हो ।
निशा पहिलो
निशा पहिलो नेपाल सोतोकान कराते (एसकेडियुएन् ) को आयोजनामा चुनदेवीस्थित पंचकन्या स्कुलका सोतोकान करोते खेलाडीहरुको मंगलबार बेल्ट टेष्ट गरिएको थियो ।
नेपाल आइटिएफलाई ३ स्वर्ण
नेपाल आइटिएफलाई ३ स्वर्ण सोमबार सिंगापुरमा च्याम्पियनसिपमा विकल पौडेल, राजन रसाइली र भूमिका श्रेष्ठले स्वर्ण पदक दिलाएको नेपाल आइटिएफ तेक्वान्दो महासंघका अध्यक्ष अन्जन धमलाले जानकारी दिए ।
पदक विजेता कराँते खेलाडी सम्मानित
पदक विजेता कराँते खेलाडी सम्मानित युवा तथा खेलकुद मन्त्री जगतवहानुर सुनार (बिश्वकर्म),सचिव मोहनकृष्ण सापकोटाले पदक बिजेता खेलाडीहरुलाई सम्मानित गरेका थिए ।
First Prev 105 106 107 108 109 Next Last
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
ट्रफी लिएर स्वदेश फर्कियो युवा टोली
ट्रफी लिएर स्वदेश फर्कियो युवा टोली
पुलिसको जितमा समीरको ह्याट्रिक
पुलिसको जितमा समीरको ह्याट्रिक
भोलि फर्किँदै महिला टोली
भोलि फर्किँदै महिला टोली
मुसियाला लामो समय मैदान बाहिर रहने
मुसियाला लामो समय मैदान बाहिर रहने
ओडिआई वरीयतामा नेपाल यथावत्
ओडिआई वरीयतामा नेपाल यथावत्
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP