सोमबार, कार्तिक ४, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. मार्सल आर्ट
Bhat Bhateni Supermarket Ad

एसियन मार्सल आर्ट्सको महासचिवमा शर्मा

शुक्रबार, मंसिर ७, २०७५खेलपाटी संवाददाता
एसियन मार्सल आर्ट्सको महासचिवमा शर्मा
Classic Tech Internet Ad

काठमाडौं । एसियन मार्सल आर्ट्सको सर्वोच्च निकायएसियन मार्सल आर्ट्स गेम्स कमिटिको महासचिवमा नेपालका दिनेश शर्मा चयन भएका छन् ।

थाइल्याण्डको बैंककमा बिहिबार सम्पन्न कमिटीको बैठकले शर्मालाई महासचिवमा नियुक्त गरेको हो । यस्तै अध्यक्षमा भारतका वि.के. भरत चुनिएका छन् ।

अन्तर्राष्ट्रिय रेफ्रि एवं मास्टर समेत रहेका शर्मा नेपाल तेक्वान्दो महासंघको अध्यक्ष एवं नेपाल राष्ट्रिय मार्सल आर्ट्स गेम्स महासंघका महसचिव हुन् ।

कमिटिका अन्य पदाधिकारीहरु भने जर्मनीमा रहेको विश्व मार्सल आर्ट्स गेम्स कमिटीको अन्तर्राष्ट्रिय हेडक्वाटर्ससंगको समन्वयमा अध्यक्ष र महासचिवले चयन गर्नेछन् ।

एसियन कमिटीमा भारत, नेपाल, बंगलादेश, अफगानिस्तान, पाकिस्तान, उज्वेकिस्तान, दुबई, रसिया, टर्कि लगायतका देश आबद्ध रहेका छन् ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

वर्ल्ड केन्पो काईमा नेपाललाई रजत 

वर्ल्ड केन्पो काईमा नेपाललाई रजत 

नेपालले विश्व केन्पो काइ च्याम्पियनसिप खेल्ने

नेपालले विश्व केन्पो काइ च्याम्पियनसिप खेल्ने

एमएफएन टाइटल जितेर स्वदेश फर्किए रवीन्द्र

एमएफएन टाइटल जितेर स्वदेश फर्किए रवीन्द्र

Bajaj Pulsar Motorcycle Ad
८ नेपाली खेलिरहेको बंगलादेश लिगको न लोगो न ‘स्पोन्सर’ !

८ नेपाली खेलिरहेको बंगलादेश लिगको न लोगो न ‘स्पोन्सर’ !

एमबाप्पेको गोलसँगै रियल शीर्षस्थानमा फर्कियो

एमबाप्पेको गोलसँगै रियल शीर्षस्थानमा फर्कियो

भारतलाई हराउँदै इङ्ल्यान्ड सेमिफाइनलमा

भारतलाई हराउँदै इङ्ल्यान्ड सेमिफाइनलमा

युनाइटेडसँग हार्‍यो लिभरपुल

युनाइटेडसँग हार्‍यो लिभरपुल

अब झन् फिट छु : कोहली

अब झन् फिट छु : कोहली

अस्ट्रेलियासँग भारतको लज्जास्पद हार

अस्ट्रेलियासँग भारतको लज्जास्पद हार

कार्यवाहक अध्यक्ष वीरबहादुरले गरे महासचिव राईलाई निलम्बन

कार्यवाहक अध्यक्ष वीरबहादुरले गरे महासचिव राईलाई निलम्बन

अञ्जनको गोलसँगै ब्रदर्सको पहिलो जित

अञ्जनको गोलसँगै ब्रदर्सको पहिलो जित