शुक्रबार, मंसिर १३, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Bhat Bhateni Supermarket Ad

वर्ल्ड केन्पो काईमा नेपाललाई रजत 

सोमबार, २६ श्रावण २०८२खेलपाटी संवाददाता
वर्ल्ड केन्पो काईमा नेपाललाई रजत 
Classic Tech Internet Ad

काठमाडौं । वर्ल्ड केन्पो काई च्याम्पियनसिपमा नेपालले रजत पदक प्राप्त गरेको छ ।

जापानको हमामात्सुमा सम्पन्न प्रतियोगितामा नेपालका नबिन आचार्यले आइआइदो कातामा रजत पदक प्राप्त गरेका हुन् । प्रतियोगिताको अन्तिम दिन नबिनले नेपालका लागि ऐतिहासिक सफलता दिलाएका छन् ।

प्रतियोगितामा नेपालका नबिन आचार्य र नरजबहादुर खड्काले क्रमश छैटौं डान र सातौं डानको परिक्षामा सफलता हासिल गरेका छन् ।

जापानमा प्राप्त उपलिब्धले नेपाली केन्पोको स्तरलाई अन्तराष्ट्रिय मञ्चमा मजबुत बनाएको टिम अफिसियल नराज बहादुर खड्का (हरी)ले बताए । 
वर्ल्ड केन्पो काई च्याम्पियनसिपमा सहभागी हुन ५ सदस्यीय टोली जापान पुगेको थियो । 


 

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

सदस्य सचिव घिसिङ सहित ६ बोर्ड सदस्य राखेपबाट बिदा

सदस्य सचिव घिसिङ सहित ६ बोर्ड सदस्य राखेपबाट बिदा

सबैभन्दा कम उमेरमा फिडे विश्वकप जित्ने खेलाडी बने सिन्डारोभ

सबैभन्दा कम उमेरमा फिडे विश्वकप जित्ने खेलाडी बने सिन्डारोभ

विश्व पावरलिफ्टिङमा नेपालका २८ खेलाडी

विश्व पावरलिफ्टिङमा नेपालका २८ खेलाडी

Bajaj Pulsar Motorcycle Ad
सदस्य सचिव घिसिङ सहित ६ बोर्ड सदस्य राखेपबाट बिदा

सदस्य सचिव घिसिङ सहित ६ बोर्ड सदस्य राखेपबाट बिदा

पोर्चुगलले जित्यो यू–१७ विश्वकप

पोर्चुगलले जित्यो यू–१७ विश्वकप

सुदूरपश्चिमको लगातार चौथो जितमा विनोदको अर्धशतक

सुदूरपश्चिमको लगातार चौथो जितमा विनोदको अर्धशतक

मेसी र रोनाल्डोको कीर्तिमानतिर आँखा लगाउँदै एमबाप्पे

मेसी र रोनाल्डोको कीर्तिमानतिर आँखा लगाउँदै एमबाप्पे

चम्किएका भिटिन्हा

चम्किएका भिटिन्हा

‘एन्फाले क्लबहरुलाई अलमलमा पारेको छ’

‘एन्फाले क्लबहरुलाई अलमलमा पारेको छ’

सबैभन्दा कम उमेरमा फिडे विश्वकप जित्ने खेलाडी बने सिन्डारोभ

सबैभन्दा कम उमेरमा फिडे विश्वकप जित्ने खेलाडी बने सिन्डारोभ

साम्बाबिनाको नेपाल इन्डोनेसियासँग पराजित

साम्बाबिनाको नेपाल इन्डोनेसियासँग पराजित