एमएफएन टाइटल जितेर स्वदेश फर्किए रवीन्द्र
सोमबार, साउन २०, २०८२खेलपाटी संवाददाता

काठमाडौं। म्याट्रिक्स फाइट नाइट (एमएफएन) टाइटल होडर रवीन्द्र ढाँट स्वदेश फर्किएको छ।
भारतको नोएडामा शनिबार सम्पन्न बान्टमवेट श्रेणीमा भएको फाइटम उनले चोङ्गरेन्ग कोरेनलाई तेस्रो राउन्डमै कोरेनलाई नकआउट गर्दै एमएफएन बेल्ट आफ्नो नाममा लेखाएका थिए। उनी सोमबार स्वदेश फर्किएका हुन्।
यो ढाँटका लागि व्यावसायिक करिअरको नवौं जित हो।