• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
मार्शल आर्ट मार्शल आर्ट
  • गृहपृष्ठ
  • मार्शल आर्ट
पदक विजेता कराँते खेलाडी सम्मानित
पदक विजेता कराँते खेलाडी सम्मानित युवा तथा खेलकुद मन्त्री जगतवहानुर सुनार (बिश्वकर्म),सचिव मोहनकृष्ण सापकोटाले पदक बिजेता खेलाडीहरुलाई सम्मानित गरेका थिए ।
कमल र मुन्नीलाई विश्व च्याम्पियनसिपमा स्वर्ण
कमल र मुन्नीलाई विश्व च्याम्पियनसिपमा स्वर्ण प्रतियोगितामा विभिन्न २१ राष्ट्रका १ हजार ५ सय खेलाडीको सहभागिता रहेको अध्यक्ष तामाङले जानकारी गराएका छन् ।
देउराली डोजो टिम च्याम्पियन
देउराली डोजो टिम च्याम्पियन शनिबार भएको प्रतियोगितामा टिम च्याम्पियन बनेको देउरालीले ६ स्वर्ण, ६ रजत र ९ कांस्य जित्यो ।
जित कुण्डोको सेमिनार सुरु
जित कुण्डोको सेमिनार सुरु सेमिनारमा नेपाल, श्रीलंका, भारत, इटाली र स्पेनका करिब २ सय प्रशिक्षार्थीको सहभागिता रहेको आयोजक जित कुण्डो संघका महासचिव एवं प्रमुख प्रशिक्षक शिवबहादुर थापाले जनाएका छन् ।
उमा कुङफु टोली इंग्ल्यान्डतर्फ
उमा कुङफु टोली इंग्ल्यान्डतर्फ आगामी अक्टोबर ५ देखि ७ तारिखसम्म हुने प्रतियोगिताको पुरुषमा कमल मगर तथा महिलामा मुन्नी सुवेदीले प्रतिस्पर्धा गर्नेछन् ।
बिमला र पुनमले विश्व महिला बक्सिङमा प्रतिस्पर्धा गर्ने
बिमला र पुनमले विश्व महिला बक्सिङमा प्रतिस्पर्धा गर्ने मंगलबार सम्पन छनोटमा आ आफ्नो तौल समूहको विजेता बन्दै बिमला र पुनम छनोट भएकी हुन् । अब च्याम्पियनसिपमा बिमलाले ५१ केजीमूनि र पुनमले ६० केजीमूनि तौल समूहमा प्रतिस्पर्धा गर्ने छिन् ।
रुपक र सन्देश च्याम्पियन
रुपक र सन्देश च्याम्पियन नेपाल राष्ट्रिय मुवाँ थाई संघ र के ब्यागको संयुक्त आयोजनामा सोमबार दरबारमार्गस्थित भएको प्रोफेसनल फाइटमा रुपक र सन्देश च्याम्पिय भए ।
मिनु र विमला फाइनलमा
मिनु र विमला फाइनलमा
मिनु र सन्जु सेमिफाईनलमा
मिनु र सन्जु सेमिफाईनलमा भारतको दिल्लीमा हुने प्रतियोगिताको छनोट खेलमा नेपाल बक्सिङ संघका अध्यक्ष राम अवाले,बक्सिङका भिस्मपितामह सुरेश सिंह आलेलगायतको उपस्थिति रहेको थियो ।
मेन डोजो च्याम्पियन
मेन डोजो च्याम्पियन विद्या आर्जन सितोरियो शाखा डोजो, भक्तपुरद्वारा आयोजित प्रतियोगितामा ४ स्वर्णसाथ आमन्त्रित काभ्रे एकेडेमी दोश्रो भयो ।
अन्तर्राष्ट्रिय मुवाँ थाई सोमबारबाट
अन्तर्राष्ट्रिय मुवाँ थाई सोमबारबाट नेपाल राष्ट्रिय मुवाँ थाई संघले शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगिता सोमबारबाट हुने जानकारी गराएको हो ।
सुवास र आशिषलाई स्वर्ण
सुवास र आशिषलाई स्वर्ण विद्या आर्जन सितोरियो शाखा डोजो, भक्तपुरद्वारा आयोजित प्रतियोगितामा शुक्रबार पुरुष ३५ केजीमा आशिषले मेन डोजो, भक्तपुरका मनोज तामाङ तथा ३० केजीमा सुवासले काभ्रे एकेडेमीका एलिस कार्कीलाई पराजित गरे ।
हरि च्याम्पियन
हरि च्याम्पियन त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सोमबार भएको फाइनलमा हरिले आईकेकेएफका बलराम घिसिङलाई पराजित गरे । आईएफकेकेका रमेश दनुवार तेश्रो भए ।
समिर र दीपिकालाई स्वर्ण
समिर र दीपिकालाई स्वर्ण नेपाल माचुसिमा क्योकुसिन कराते संघद्वारा आयोजित प्रतियोगिताको पुरुष २५ केजीमा विराज सुनुवार पहिलो भए । उनले फाइनलमा विजेन बुढा मगरको चुनौती समाप्त पारे ।
क्यानाडामा राजुलाई कांस्य
क्यानाडामा राजुलाई कांस्य क्यानाडाको भ्यानकुभरस्थित रिच्मन्ड ओलम्पिक ओभलमा भएको प्रतियोगिताको ५० वर्षमुनि पुरुष एकल पुम्सेमा राजुले कांस्य जितेका हुन् ।
आठौं राष्ट्रिय कराते शुक्रबारबाट
आठौं राष्ट्रिय कराते शुक्रबारबाट आयोजक नेपाल गोजुरियो कराते संघले मंगलबार पत्रकार सम्मेलन गर्दै दुई दिने प्रतियोगिता शुक्रबार र शनिबार हुने जनाएको हो ।
First Prev 106 107 108 109 110 Next Last
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
एनआरटीको पुनरागमन जितमा सुगमको २ गोल
एनआरटीको पुनरागमन जितमा सुगमको २ गोल
विज्ञानसहित थप १३ खेलाडी बन्द प्रशिक्षणबाट बाहिरिए
विज्ञानसहित थप १३ खेलाडी बन्द प्रशिक्षणबाट बाहिरिए
'हाइ पर्फमेन्स सेन्टर'को निर्माण, प्रधानमन्त्रीबाट उद्घाटन
'हाइ पर्फमेन्स सेन्टर'को निर्माण, प्रधानमन्त्रीबाट उद्घाटन
काठमाडौंको मुख्य प्रशिक्षकमा मोन्टी
काठमाडौंको मुख्य प्रशिक्षकमा मोन्टी
प्रधानमन्त्री भन्छन्– एनपीएल रोकिँदैन
प्रधानमन्त्री भन्छन्– एनपीएल रोकिँदैन
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP