अशोक रेफ्री सेमिनारमा सफल
शनिबार, ०८ मंसिर २०७५खेलपाटी संवाददाता

काठमाडौं । तेक्वान्दोका अशोक खड्का अन्तर्राष्ट्रिय गेरोगी तथा पुम्से रेफ्री सेमिनारमा उत्तीर्ण भएका छन् ।
भारतको मुम्बइमा गत सेप्टेम्बर २४ देखि अक्टोबर १ तारिखसम्म भएको सेमिनारको गेरोगीमा अशोकसहित ७ तथा पुम्सेमा अशोकसहित ३ नेपाली रेफ्रीले सहभागिता जनाएका थिए ।
गेरोगीमा ३ तथा पुम्सेमा २ नेपाली रेफ्री उत्तीर्ण भएका थिए । अशोकसहित गेरोगीमा रमेश श्रेष्ठ र विश्वराज राई तथा पुम्सेमा विक्रम खड्की उत्तीर्ण भएका छन् ।






-1767511356725.jpeg&w=3840&q=75)
-1766583817323.jpg&w=3840&q=75)
-1766407401552.jpeg&w=3840&q=75)



-1770375849820.jpg&w=3840&q=75)




