• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
एनआरटी एन्फा महिला लिगको छनोटनजिक
खेलपाटी संवाददाता
२ घण्टा अगाडि खेलपाटी संवाददाता
एनआरटी एन्फा महिला लिगको छनोटनजिक

काठमाडौं। न्युरोड टिम (एनआरटी) एन्फा महिला लिगको छनोटनजिक पुगेको छ।

च्यासल मैदानमा बुधबार सम्पन्न पाँचौं खेलमा बुटवल लुम्बिनी एफसीलाई २–० ले पराजित गरेको हो। एनआरटीको जितमा जुना तामाङ र प्रतीक्षा ठकुरीले गोल गरिन्।

६६औं मिनेटमा जुनाको गोलमार्फत एनआरटीले सुरुआती अग्रता लिएको थियो। ८४औं मिनेटमा प्रतीक्षाले अर्को गोल थप्दै जित पक्का गर्दिइन्।

 योसँगै समूह ‘बी’ मा रहेको एनआरटीले ५ खेलबाट १२ अंक पुर्‍याएको छ। यो समूहमा १५ अंकसहित शीर्ष स्थानमा रहेको संकटा फुटबल क्लबले भने यसअघि नै महिला लिगमा स्थान बनाइसकेको छ।

पराजित बुटवल भने यसअघि नै प्रतियोगिताबाट बाहिरिइसकेको थियो। सबै ६ खेल खेलेको बुटवले ६ अंकसहित छनोट सक्काएको छ। अब एनआरटीले अन्तिम खेल संकटासँग खेल्नेछ। उक्त खेलमा जित हात पारेया बराबरी खेले महिला लिगमा छनोट हुनेछ।

एक खेल खेल्न बाँकी रहँदा ९ अंकसहित तेस्रो स्थानमा रहेको झापा एफसीले भने लम्की फुटबल एन्ड ट्रेनिङ सेन्टरलाई फराकिलो अन्तरले हराउनुपर्ने छ। नत्र महिला लिगमा छनोट हुन अर्को समूहको तेस्रो स्थानमा रहने टोलीसँग एक नकआउट खेल खेल्नुपर्नेछ। 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
महिला लिगमा छनोट हुन चर्च ब्वाइजले अझै कुर्नुपर्ने
महिला लिगमा छनोट हुन चर्च ब्वाइजले अझै कुर्नुपर्ने
फेसबुकमा अन्तिम टोली घोषणा गरेर काठमाडौं हिँड्यो बंगलादेशी टोली
फेसबुकमा अन्तिम टोली घोषणा गरेर काठमाडौं हिँड्यो बंगलादेशी टोली
हार्न होइनौं, जित्न ताजकिस्तान आएका हौं : नवीन
हार्न होइनौं, जित्न ताजकिस्तान आएका हौं : नवीन
अपराजित रहँदै संकटा एन्फा महिला लिगमा छनोट
अपराजित रहँदै संकटा एन्फा महिला लिगमा छनोट
हम्जा नेपाल नआउने
हम्जा नेपाल नआउने
१२५ मिलियन पाउन्डमा लिभरपुलमा इसाक
१२५ मिलियन पाउन्डमा लिभरपुलमा इसाक
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
खेल पूर्वाधार उपयोग कार्यविधि कार्यदलको प्रतिवेदन राखेपलाई बुझाइयो
खेल पूर्वाधार उपयोग कार्यविधि कार्यदलको प्रतिवेदन राखेपलाई बुझाइयो
एकदिवसीय अलराउन्डर वरीयतामा शीर्ष स्थानमा पुगे रजा
एकदिवसीय अलराउन्डर वरीयतामा शीर्ष स्थानमा पुगे रजा
एनआरटी एन्फा महिला लिगको छनोटनजिक
एनआरटी एन्फा महिला लिगको छनोटनजिक
महिला लिगमा छनोट हुन चर्च ब्वाइजले अझै कुर्नुपर्ने
महिला लिगमा छनोट हुन चर्च ब्वाइजले अझै कुर्नुपर्ने
दीपेन्द्रको अलराउन्डर वरीयतामा खस्कियो
दीपेन्द्रको अलराउन्डर वरीयतामा खस्कियो
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रवन्ध सम्पादक हिम विक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP