शनिबार, २३ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. मार्सल आर्ट
Loading ad...
Bhat Bhateni Supermarket Ad

एसियन मार्सल आर्ट्स गेम्समा नेपाललाई पाँच स्वर्ण, दिनेश उत्कृष्ट प्रशिक्षक

बुधबार, २८ कार्तिक २०७५खेलपाटी संवाददाता
एसियन मार्सल आर्ट्स गेम्समा नेपाललाई पाँच स्वर्ण,  दिनेश उत्कृष्ट प्रशिक्षक
Loading ad...
mustang rice ad

काठमाडौं । भारतमा सम्पन्न एसियन मार्सल आर्ट्स गेम्समा नेपालले पाँच स्वर्णसहित कुल ७ पदक जितेको छ ।

नयाँ दिल्लीमा मंगलबार सम्पन्न प्रतियोगितामा नेपालका पाँच खेलाडीले स्वर्ण पदक जितेको नेपाली टोलीका मुख्य प्रशिक्षक दिनेश शर्माले जानकारी दिए । यस्तै शर्माले नेपालका एक खेलाडीले रजत र एकले कास्य पदक जितेको जानकारी दिए ।

पुरुषको सिनियर १८ देखि ३८ बर्ष उमेर समूहमा नेपालका तीन खेलाडीले स्वर्ण जितेका हुन् । ५५ केजी तौल समूहमा जनक राज गौतम, ६० केजीमा रोशन शर्मा र ७५ केजी तौल समूहमा बिशाल साहले स्वर्ण जिते ।

Image may contain: 2 people, including Dinesh Sharma Humagain, people smiling, people standing

यस्तै पुरुष ११ देखि १४ बर्ष उमेर समूहमा नेपालका दुई खेलाडी स्वर्ण जिते । ५० केजी तौल समूहका विकास बिक र ५५ केजी तौल समूहका विकास श्रेष्ठले स्वर्ण हात पारे । यस्तै ४५ केजीमा मिलन बिकले रजत जित्दा ६० केजीतर्फ कृष्ण रोकाले कास्य पदक जिते ।

पाँच स्वर्णसहित ७ पदक जितेको नेपाल प्रतियोगितामा टिम उपविजेता समेत बनेको छ । टिम च्याम्पियनको उपाधि भने भारतले हात पार्यो । यस्तै रुसले तेस्रो स्थान हासिल गर्यो ।

Image may contain: 2 people, people standing

प्रतियोगितामा नेपाली टोलीका मुख्य प्रशिक्षक दिनेश शर्मा उकृष्ट प्रशिक्षक चुनिए । नेपाली टोलीको अर्का प्रशिक्षकमा अविशेक मल्ल रहेका थिए भने नेपालबाट निर्णायकमा खडक बहादुर गुरुङ रहेका थिए ।

प्रतियोगितामा आयोजक भारत,नेपाल, बंगलादेश, इटाली, रुससहित ८ राष्ट्रका खेलाडीहरुले प्रतिस्पर्धा गरेका थिए ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

वर्ल्ड केन्पो काईमा नेपाललाई रजत 

वर्ल्ड केन्पो काईमा नेपाललाई रजत 

नेपालले विश्व केन्पो काइ च्याम्पियनसिप खेल्ने

नेपालले विश्व केन्पो काइ च्याम्पियनसिप खेल्ने

एमएफएन टाइटल जितेर स्वदेश फर्किए रवीन्द्र

एमएफएन टाइटल जितेर स्वदेश फर्किए रवीन्द्र

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
युनाइटेड पराजित, सिटीले अंक गुमायो

युनाइटेड पराजित, सिटीले अंक गुमायो

रोड्रिगोलाई पुरानै चोटले चेप्यो

रोड्रिगोलाई पुरानै चोटले चेप्यो

एलनको विश्वकीर्तिमान

एलनको विश्वकीर्तिमान

विश्वकप  प्लेअफका खेलको टिकट मूल्य जम्मा १७ डलर !

विश्वकप प्लेअफका खेलको टिकट मूल्य जम्मा १७ डलर !

रोनाल्डो केही समय मैदान बाहिर रहने

रोनाल्डो केही समय मैदान बाहिर रहने

लिभरपुलमाथि वुल्भको सनसनीपूर्ण जित

लिभरपुलमाथि वुल्भको सनसनीपूर्ण जित

१३ वर्षपछि पहिलो पटक फाइनलमा एट्लेटिको

१३ वर्षपछि पहिलो पटक फाइनलमा एट्लेटिको

बैंग्लुरुले आईपीएलका ५ खेल घरेलु मैदानमा खेल्ने

बैंग्लुरुले आईपीएलका ५ खेल घरेलु मैदानमा खेल्ने