महिला साफमा स्वर्ण पदककाे सपना
यसै हप्ता काठमाडौंमा सुरु हुने महिला साफ फुटबलको तयारीमा रहेका तामाङले प्रतियोगितामा नेपालको लक्ष्य स्वर्ण पदक हुने उल्लेख गरेका हुन् ।
यसै हप्ता काठमाडौंमा सुरु हुने महिला साफ फुटबलको तयारीमा रहेका तामाङले प्रतियोगितामा नेपालको लक्ष्य स्वर्ण पदक हुने उल्लेख गरेका हुन् ।
जब प्रकाशका दाजु प्रदीप राईले यस घटनाको पुष्टि गरे, तब खबरलाई पत्याउन करै लाग्यो । शारीरिक सुगठनका खेलाडी प्रकाशको ह्दयघातका कारण निधन भएको पुष्टि भयो ।
यस कार्यले फुटबलको नयाँ खेल शैलीको विकास गर्न प्रेरित गरेको देखिन्छ, जुन अन्ततः रग्बी फुटबल खेलको रूपमा चिनिन थाल्यो।
शुलभ जंग राणा नेपाली फुटबलमा क्रियाशील नाम हो । वि सं २०३७ सालमा पाल्पामा जन्मिएका राणाले वि सं २०६१ साल देखि व्यवसायिक रुपमा फुटबल खेल्न थालेका हुन् ।
विश्वमा यस्ता थोरै क्लब छन्, जसले बार्सिलोनाले जस्तै स्टार खेलाडी उत्पादन गरेको भन्दै गर्व गर्न सक्छन्। यो क्याटलान क्लबको एकेडेमीले को मात्रै दिएन छैन?
मोरङमा आयोजना हुने ठूला फुटबल प्रतियोगितामा सहभागी हुने खेलाडीको संख्या पथरीशनिश्चरे नगरमा बाक्लै छ। तर, नगरमा भने न प्रतियोगिता गर्न स्तरीय मैदान छ न त प्रशिक्षण गर्न नै। भएका केही मैदानसमेत संरक्षण हुन नसक्दा चरण क्षेत्र बन्न थालेका छन्।
कीर्तिमानी जर्मन च्याम्पियन र देशको सबैभन्दा धनी क्लब बायर्नलाई गत सिजन बायर लेभरकुजेनले पछि पार्दै पहिलोपल्ट बुन्डेसलिगा जितेको थियो।
३८ वर्ष पुगेकी मार्टाले ६ ओलम्पिक र ६ महिला विश्वकप खेलेकी छन्। करिअरको अन्त्यनजिक पुगेकी उनलाई अब लागेको छ– अर्को पुस्तालाई टिम हस्तान्तरण गर्ने समय आइसकेको छ।
उनी तेस्रोलिंगी हुन् या होइनन् भन्ने विषय पेरिस ओलम्पिकको सबैभन्दा ठूलो कथा बन्यो। सायद इतिहास मै कहिल्यै नमेटिने।
ओलम्पिकमा आफ्नो राष्ट्रको लक्ष्य विश्वलाई अझै हामी बाँचिरहेको छौं भन्ने कुरा सम्झाउनु रहेको युक्रेनी टोली बताउँछ।
भारत र पाकिस्तानका खेलाडीले निर्धक्कसँग रन बनाउँदा नेपाली टिमले रोक्न सकेन। फिल्डिङ भने बिर्सनलायक रह्यो। निरन्तर अनुभव बटुल्दै जाँदा यी कमजोरीहरू पनि पूर्ति हुँदै जान्छन्।
नवौं प्रयासमा नेपालले एसिया कपमा जित निकाल्न सफल भएको छ। नेपालको ऐतिहासिक जितमा नायक बनिन् , सम्झना खड्का।