• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
उपाधि दाबेदारी प्रस्तुत नगर्ने चेल्सी
खेलपाटी संवाददाता
शनिबार, मंसिर १५, २०८१ खेलपाटी संवाददाता
उपाधि दाबेदारी प्रस्तुत नगर्ने चेल्सी

काठमाडौं। लिभरपुलको सशक्त सुरुआत र म्यानचेस्टर सिटीको कमजोर प्रदर्शनले चेल्सीलाई इङ्लिस प्रिमियर लिगको चौथो स्थानमा उक्लन सहज बनायो। तर, चेल्सीका मुख्य प्रशिक्षक एन्जो मारेस्का यसले आफ्नो क्लब उपाधिको प्रमुख दाबेदार रहेको मान्न नसकिने बताउँछन्।

‘हामी उपाधिको दाबेदार होइनौं। दाबेदारी पनि प्रस्तुत गरेका छैनौं,’ उनले शुक्रबार स्पष्ट पारे। यद्यपि, चेल्सीमा असाधारण प्रगति देखिएको छ। केही समयअघि मात्र प्रशिक्षकहरू बारम्बार फेरबदल र खेलाडीमा अत्यधिक खर्चले चेल्सीलाई चर्चाको विषय बनाएको थियो। त्यसमाथि मैदानमा अकल्पनिय खराब प्रदर्शनले थप दबाब सिर्जना गर्‍यो। आइतबार राति एस्टन भिल्लासँगको खेलमा चेल्सी अपराजित यात्रालाई निरन्तरता दिने प्रयासमा छ।

यस सिजनको सुरुआतमा चेल्सीले शीर्ष स्थानको लिभरपुलसँग एनफिल्डमा २–१ को हार बेहोरेको थियो। हाल लिभरपुलभन्दा ९ अंकले पछाडि रहेको चेल्सी डिफेन्डिङ च्याम्पियन सिटीभन्दा एक अंकले पछाडि छ। ‘हाम्रो टिममा सुधार भएको देख्दा खुसी छु। यो महत्वपूर्ण छ। तर, हामी यथार्थवादी रहनुपर्छ,’ मारेस्काले भने।

मारेस्का यसै समरमा चेल्सीको चौथो स्थायी प्रशिक्षकमा नियुक्त भएका हुन्। क्लब २०२२ मा अमेरिकी स्वामित्वमा आएको थियो। ४४ वर्षीया इटालियन प्रशिक्षक चेल्सीभन्दा लिभरपुल, सिटी र आर्सनल अहिले पनि अघि रहेको स्वीकार्छन्। ‘यो अंकहरूको कुरा मात्र होइन। तालिकामा उनीहरू हामीभन्दा अगाडि छन् भन्ने कुरा पनि महत्त्वपूर्ण हो। तर, मुख्य कुरा प्रक्रिया हो। पाँच, नौ वर्षसँगै काम गर्ने स्थिरता महत्त्वपूर्ण छ,’ उनले भने।

लिभरपुलका प्रशिक्षक अर्ने स्लटको यो पहिलो सिजन भए पनि जर्गेन क्लोपले तयार पारेको टोलीमा उल्लेख्य सुधार भएको छ। आर्सनलले पनि २२ अंक जोडिसकेको छ। मारेस्काले पेप ग्वार्डिओलाको सहायकका रूपमा सिटीमा अनुभव हासिल गरिसकेका छन्। लेस्टर सिटीलाई प्रिमियर लिगमा फर्काएपछि चेल्सीले उनलाई क्लबको जिम्मेवारी दिएको हो।

‘यो क्षणमा हाम्रो र शीर्ष टोलीहरूको बीचको भिन्नता स्पष्ट देखिन्छ। तर, यसको अर्थ हामी प्रतिस्पर्धा गर्दैनौं भन्ने होइन। खेल जित्ने हाम्रो क्षमता छ। हामी सुधारमा केन्द्रित छौं र यो यात्रालाई निरन्तरता दिन्छौं,’ उनले थपे। युइएफए कन्फरेन्स लिगअन्तर्गत बिहीबार राति चेल्सीले हेडेनहाइमलाई २–० ले पराजित गर्दै उत्कृष्ट प्रदर्शन जारी राखेको छ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पुलिसको जितमा समीरको ह्याट्रिक
पुलिसको जितमा समीरको ह्याट्रिक
भोलि फर्किँदै महिला टोली
भोलि फर्किँदै महिला टोली
मुसियाला लामो समय मैदान बाहिर रहने
मुसियाला लामो समय मैदान बाहिर रहने
च्याम्पियन नेपाली यु–१६ टोली स्वदेश फर्किँदै
च्याम्पियन नेपाली यु–१६ टोली स्वदेश फर्किँदै
संकटाको जितमा पेम्बाको २ गोल
संकटाको जितमा पेम्बाको २ गोल
मुलरले अन्तिम हात हल्लाए
मुलरले अन्तिम हात हल्लाए
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
ट्रफी लिएर स्वदेश फर्कियो युवा टोली
ट्रफी लिएर स्वदेश फर्कियो युवा टोली
पुलिसको जितमा समीरको ह्याट्रिक
पुलिसको जितमा समीरको ह्याट्रिक
भोलि फर्किँदै महिला टोली
भोलि फर्किँदै महिला टोली
मुसियाला लामो समय मैदान बाहिर रहने
मुसियाला लामो समय मैदान बाहिर रहने
ओडिआई वरीयतामा नेपाल यथावत्
ओडिआई वरीयतामा नेपाल यथावत्
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP