मैदान संरक्षणमै सकस
मोरङमा आयोजना हुने ठूला फुटबल प्रतियोगितामा सहभागी हुने खेलाडीको संख्या पथरीशनिश्चरे नगरमा बाक्लै छ। तर, नगरमा भने न प्रतियोगिता गर्न स्तरीय मैदान छ न त प्रशिक्षण गर्न नै। भएका केही मैदानसमेत संरक्षण हुन नसक्दा चरण क्षेत्र बन्न थालेका छन्।





-1723258787.jpg&w=3840&q=75)







