मुस्ताफिजुरबिनाको चेन्नई, बलिङमा धार नलागेको हैदराबाद
तीव्र गतिका बलर मुस्ताफिजुर रहमानको अनुपस्थितिमा चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल)मा शुक्रबार सनराइजर्स हैदराबादको सामना गर्दैछ।
तीव्र गतिका बलर मुस्ताफिजुर रहमानको अनुपस्थितिमा चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल)मा शुक्रबार सनराइजर्स हैदराबादको सामना गर्दैछ।
ऋषभ पन्तसँगै पृथ्वी पृथ्वी दिल्ली क्यापिटल्सले २०२२ को इन्डियन प्रिमियर लिग (आईपीएल) सिजनका लागि राखेका चार खेलाडीमध्ये थिए। पृथ्वीभित्र कति सम्भावना छ भन्ने कुरा दिल्लीको होम ग्राउन्ड विशाखापट्टनममा राखिएको होर्डिङ र पोस्टरमा रहेको तस्विरले पनि प्रमाणित गर्छ।
क्रिकेटमा आफ्नो एकमात्र आइडल उनी दक्षिण अफ्रिकाका डेल स्टेनलाई मान्छन्। उनीजस्तै निडर र आक्रामक भएर तीव्र गतिमा बलिङ गर्ने प्रयास रहने मंयकले बताउँछन्।
इन्डियन प्रिमियर लिग (आईपीएल)मा अभिषेकले बुधबार मुम्बई इन्डियन्सविरुद्ध १६ बलमा अर्धशतक बनाएर आफ्नो क्षमताको अर्को प्रमाण दिएका छन्। तर, युवराजले टी–२० विश्वकपमा १२ बलमा अर्धशतक बनाएर कायम गरेको कीर्तिमान भने उनले तोड्न सकेनन्।
‘ए डिभिजन लिग’को इतिहास धेरै लामो छैन, नेपालमा । त्यही लिगसँगसँगै सुरु भएको हो मोफसलमा खेलाडी उत्पादन गर्ने फुटबल पनि ।
टोलीमा चिकित्सक अनिवार्य मानिन्छ। फिफाले पनि खेलमा अनिवार्य चिकित्सक राख्नुपर्ने नियम बनाएको छ। तर, मलेसियासँग खेल्दा भने एन्फा नेतृत्वले चिकित्सकलाई भन्दा आफ्ना नजिकका व्यक्ति बढी आवश्यक ठान्यो।
रंगशाला सञ्चालन सम्बन्धि कार्यविधि जारी नहुँदा सम्म रङ्गशालामा खेल बाहेकका अन्य गतिविधि गर्न रोक लगाउन परिषद्लाई निर्देशन दिएको हो ।
एन्फाले मंगलबार सूचना सार्वजनीक गर्दै दुवै लेगको खेल बहराईनको घरेलु मैदानमा हुने जानकारी गराएको हो ।
क्षेत्रीले सामाजिक सञ्जालमार्फत नवनियुक्त मन्त्रीलाई कामकाजी प्रकृया र काममा नअल्झन आग्रह गर्दै विभिन्न ५ सुझाव पेश गरेका हुन् ।
खेलपाटीसँग विशेष अन्तरवार्तामा सदस्य सचिव संन्जेलले पूर्वाधारकै कारण राष्ट्रिय खेलकुद प्रतियोगिता निर्धारित मिति भन्दा पछि सर्ने सम्भावना नरहेको बताए ।
राष्ट्रिय र अन्तर प्रदेश स्तरमा कर्णालीबाट सहभागीता जनाउने खेलाडीका लागि प्रदेश खेलकुदले छुट्टै खेल पोसाक तयार पारेको हो ।