सविनलाई दुई विकल्प– राष्ट्रिय टोलीमा चढ्ने कि लामो प्रतीक्षा गर्ने?
सविनले एउटा ‘अग्नि परीक्षा’ दिन भने बाँकी नै छ। त्यो परीक्षामा उत्रिर्ण भए उनी यसै वर्ष सिधै राष्ट्रिय टोलीमा उक्लिन सक्छन्। नत्र अझै लामो प्रतीक्षा गर्नुको विकल्प उनीसँग रहने छैन।
सविनले एउटा ‘अग्नि परीक्षा’ दिन भने बाँकी नै छ। त्यो परीक्षामा उत्रिर्ण भए उनी यसै वर्ष सिधै राष्ट्रिय टोलीमा उक्लिन सक्छन्। नत्र अझै लामो प्रतीक्षा गर्नुको विकल्प उनीसँग रहने छैन।
विवादलाई तन्काउँदै लैजाने र भविष्यमा हुने सरकार परिवर्तनसँगै आफू अनुकूलको निर्णय गराएर अन्तर्राष्ट्रिय रूपमा बलियो हुने आश जीवनरामले देखेका छन्।
पछिल्लो दुई वर्षदेखि राष्ट्रिय टिममा नदेखिएका बिमलले नेपालमा फुटबल खेल्ने वातावरण भएको अवस्थामा आफु राष्ट्रिय टिममा फर्किने बताएका हुन् ।
यो फिल्मबाट उठेको पैसाले अन्जिलाको घर बनाइदिने निर्देशक मिलन चाम्सले बताएका छन् ।
नेपाल बुद्धिचाल महासंघको सामाजिक सञ्जालमा कोषाध्यक्षले अश्लील तस्बीर राखेको विषय उठेपछि कार्यसमिति बैठकमा हात हालाहालको अवस्था सिर्जना भएको छ ।
डिसेम्बरभित्र निर्वाचन गर्नै पर्ने अन्तराष्ट्रिय बाध्यकारी अवस्थामा जीवनरामले आफै जबर्जस्ती विधान संशोधन गराए, आफै भोटर चुने र आफैलाई अध्यक्षमा घोषणा गरेर निर्वाचनको ‘कर्मकान्ड’ पुरा गरेका छन् ।
खेलपाटीसँग विशेष कुराकानी गर्दै उनले ओलम्पिकको विधान स्वीकृत भएर नआउँदै किन चुनावको घोषणा गरिएको भन्दै प्रश्न उठाएका हुन्।
अदालत, सरकार र अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी आइओसीलाई पूरै बेवास्ता गर्दै नेपाल ओलम्पिक कमिटीको नेतृत्वमा आजीवन रहने जीवनराम श्रेष्ठको महत्वकांक्षामा सर्वोच्च अदालतले बिहीबार ‘ब्रेक’ लगाइदिएको छ ।
अदालतको आदेशको कारण देखाउँदै राखेपले ओलम्पिकको पुस १३ गतेको निर्वाचन रोक्न एनओसीलाई पत्र लेखेको हो ।
अन्तराष्ट्रिय ओलम्पिक कमिटि आईओसी र राष्ट्रिय खेलकुद परिषद्लाई बेवास्ता गर्दै घोषणा गरिएको चुनावको मिति पुस १३ गते तोकिएको छ ।
सबैलाई गुमराहमा राखेर निर्वाचन गराउने नेपाल ओलम्पिक कमिटी (एनओसी)को प्रयासलाई अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) ले झट्का दिएको छ।
ललित भारतीय खेलाडी हर्षल पटेल र रविन्द्र जडेजाका ठूला ‘फ्यान’ हुन्। उनलाई मन पर्ने इन्डियन प्रिमियर लिग (आइपिएल) फ्रेन्चाइजी भने पाँचपल्टको विजेता चेन्नइ सुपर किङ्स हो।