सोमबार, १९ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेलपाटी विशेष
Bhat Bhateni Supermarket Ad

महिला साफमा स्वर्ण पदककाे सपना

आइतबार, २७ आश्विन २०८१खेलपाटी संवाददाता
महिला साफमा स्वर्ण पदककाे सपना
mustang rice ad

काठमाडौं । राष्ट्रिय महिला फुटबल टिमका प्रशिक्षक राजेन्द्र तामाङले आसन्न साफ फुटबलमा नेपालको लक्ष्य स्वर्ण पदक रहेको बताएका छन् ।

यसै हप्ता काठमाडौंमा सुरु हुने महिला साफ फुटबलको तयारीमा रहेका तामाङले प्रतियोगितामा नेपालको लक्ष्य स्वर्ण पदक हुने उल्लेख गरेका हुन् ।

‘हामीले पछिल्ला ११ फाइनल हारिसकेका छौं । तर यस साफ फुटबलमा स्वर्ण पदक जित्ने लक्ष्य राखेका छौं र सोही अनुसार तयारी गरेका छौं ।’ तामाङले भनेका छन् ।

निरन्तरको फाइनल हारले खेलाडी, व्यवस्थापनको मनोबल उच्च नहुने बताउँदै प्रशिक्षक तामाङले आसन्न साफमा जसरी पनि उपाधि जित्ने लक्ष्य राखेको दाबी गरे ।

‘हामीले बंगलादेश, भारतलाई जित्न सक्दैनौं भन्ने छैन । भारत र बंगलादेशलाई हराएका पनि छौं ।’ उनले भने ।

काठमाडौंमै भएको पछिल्लो महिला साफको फाइनलमा नेपाल बंगलादेशसँग पराजित बनेको थियो । सेमिफाइनलमा भारतलाई हराएपनि नेपालले फाइनलमा बंगलादेशलाई पराजित गर्न सकेन ।

प्रशिक्षक तामाङले घरेलु मैदानमा हुने दर्शकको सपोर्टले खेलाडीलाई बेग्लै उर्जा दिने बताए ।

आसन्न साफमा दर्शकको समर्थन आवश्यक हुने उल्लेख गर्दै तामाङले भने, ‘दर्शकको समर्थनले टिमलाई सकारात्मक तरिकाले सहयोग गरिरहेको हुन्छ । खेल्ने शैलीमा परिवर्तन हुन्छ । खेलाडीमा बेग्लै उर्जा प्राप्त हुन्छ ।’

महिला साफ फुटबल आगामी बिहीबारदेखि काठमाडौंमा सुरु हुदैछ । प्रतियोगिता खेल्न सहभागी टिम नेपाल आउने क्रम सुरु भएको छ । आईतबार बिहान पहिलो टोलीको रुपमा पाकिस्तानले काठमाडौंमा पाईला टेकेको छ । 

LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

साफ फुटसल च्याम्पियनसिप : उपाधि हात पार्ने लक्ष्यमा नेपाल

साफ फुटसल च्याम्पियनसिप : उपाधि हात पार्ने लक्ष्यमा नेपाल

सम्पादकीय : ताजा जनादेशबाट निकास देऊ

सम्पादकीय : ताजा जनादेशबाट निकास देऊ

हिक्मत महरा, 'बिथ द स्पिड'का खाेज

हिक्मत महरा, 'बिथ द स्पिड'का खाेज

Bajaj Pulsar Motorcycle Ad
मच्छिन्द्र र लालीगुराँसको खेलमा गोल भएन

मच्छिन्द्र र लालीगुराँसको खेलमा गोल भएन

नेपालको फाइनल खेल्ने सम्भावना कायमै

नेपालको फाइनल खेल्ने सम्भावना कायमै

नेपालको फाइनल खेल्ने सम्भावना कायमै

नेपालको फाइनल खेल्ने सम्भावना कायमै

भारतलाई हराउँदै बंगलादेश फाइनलनजिक

भारतलाई हराउँदै बंगलादेश फाइनलनजिक

चित्लाङले सातदोबाटोलाई रोक्यो

चित्लाङले सातदोबाटोलाई रोक्यो

आपसी सहमतिमा समाधान खोज्न पाकिस्तानलाई आईसीसीको आग्रह

आपसी सहमतिमा समाधान खोज्न पाकिस्तानलाई आईसीसीको आग्रह

डोमिनिकको अद्भुत ‘स्कर्पियन किक’ गोल

डोमिनिकको अद्भुत ‘स्कर्पियन किक’ गोल

कीर्तिमाननजिक मार्टिनेज

कीर्तिमाननजिक मार्टिनेज