• फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
मगलवार, चैत्र ३१, २०७७
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
Live Updates
Search Here
गल्फ
  • गृहपृष्ठ
  • गल्फ
शीर्ष स्थानमा रहदै सन्जय फाइनल चरणमा
64x64
बिहिवार, माघ १७, २०७५ खेलपाटी संवाददाता

काठमाडौं । शीर्ष स्थानमा रहदै सन्जय लामा सुर्य नेपाल गल्फ टुर अन्तर्गतको सुर्य नेपाल वेष्टर्न ओपन गल्फ प्रतियोगिताको फाइनल चरणमा प्रवेश गरेका छन् ।

पोखराको हिमालयन गल्फ कोर्स बिहिबार इभन पार ६९ स्कोर कुल २ अन्डर १३६ स्कोरसहित सन्जयले शीर्ष स्थान हासिल फाइनल चरणमा पुगेका हुन् । रबी खड्का कुल एक अन्डर १३७ स्कोरसहित दोस्रो स्थानमा रहेर फाइनल चरणमा पुगेका छन् ।

यस्तै नेपालका नम्बर एक गल्फर शिवराम श्रेष्ठले बिहिबार २ ओभर ७१ स्कोरसहित कुल २ ओभर १४० स्कोर जोड्दै तेस्रो स्थानमा रहेर फाइनल चरणमा स्थान बनाए ।

त्यस्तै जयराम श्रेष्ठ चौथो र एमेच्योर खेलाडी शुक्र बहादुर राई पाँचौ स्थानमा छन् । 

३ दिने प्रतियोगितामा ३३ प्रोफ्रेसनल र २४ एमेच्योर खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् । सुर्य नेपाल प्रालिको मुख्य प्रायोजन र नेपाल प्रोफेसनल गल्फर्स एसोसियसनको आयोजनामा जारी प्रतियोगिताको फाइनल चरणको खेल शुक्रबार हुनेछ । 

प्रतियोगिताको विजेताले १ लाख २० हजार नगद पुरस्कार पाउनेछन् । यस्तै उपविजेताले ७७ हजार तथा तेस्रोले ५५ हजार पाउनेछन् । त्यसबाहेक शीर्ष २१ मा रहने खेलाडीहरुले पनि नगद पुरस्कार पाउने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार
शुक्रलाई वेष्टर्न ओपन गल्फको उपाधि
शुक्र र सन्जयलाई संयुक्त अग्रता
कार्कीलाई नेपाल चेम्बर गल्फको उपाधि
विद्यालयस्तरीय गल्फ खेल सुरु गर्दै राजर्षि गुरुकूल
‘नेपाल चेम्बर गल्फ टुर्नामेन्ट’ आयोजना हुने
भुवनको अग्रता कायम
  • ताजा समाचार
  • खेल आज
हिरा र समिक्षाको सफल शल्यक्रिया
नेपाल आईपुगे मलेसियाको टिम
त्रिकोणात्मक सिरिजको खेल समय परिवर्तन
नेपाल आईपुगे नेदरल्यान्ड्स टिम
राणा र थापालाई खेलकुद पत्रकारिता सम्मान
हट–शट
उषा भण्डारी भलिबल खेलाडी Weight 60 kg Height 5.8 ft Birthday 15 Jun
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
  • ट्रयाक एण्ड फिल्ड
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
सम्पर्क ठेगाना

खेलपाटी मिडिया प्रा.लि.

बानेश्वर, काठमाडौं

समाचारका लागि ९८४१४६३४१३
[email protected]

विज्ञापनका लागि ९८४४७५२०९६
[email protected]⸳com

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हरि थापा
सम्पादक हिम बिक्रम केसी
समाचार प्रमुख निशान राई
वरिष्ठ संवाददाता जितु साउँद
संवाददाता रमेश सुवेदी विश्वास थापा गिता राई
प्रदेश-५ संयोजक मनोज थापा (हिमालयन मनोज)
नेपालगञ्ज ब्युराे बिक्रम बुढा क्षेत्री
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
प्रदेश-१ संयोजक नमिन ढकाल
कर्णाली प्रदेश संयोजक गीता थापा
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Follow us on Google+ Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2021 Web Design by : SoftNEP