मरिससका ४ खेलाडीमा कोरोना संक्रमण
मरिसस फुटबल एसोसियसनले मंगलबार चार खेलाडीको कोरोना देखिएको जनाएको छ ।
मरिसस फुटबल एसोसियसनले मंगलबार चार खेलाडीको कोरोना देखिएको जनाएको छ ।
जर्मन गोलकिपर नुएरको सम्झौता थप गर्न बायर्नले तयारी सुरु गरेको छ ।
मंगलबार भएको अन्तिम क्वाटरफाइनलमा थ्री स्टार क्लबलाई १-० गोल अन्तरले हराउँदै आर्मी अन्तिम चारमा पुगेको हो ।
वाट्फोर्डले इंग्ल्यान्डका पूर्व प्रशिक्षक रोयलाई टिम हेर्ने जिम्मेवारी दिने तयारी गरेको बीबीसीले जनाएको छ ।
पोखरा रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा थ्री स्टार र आर्मीले गोलरहित बराबरी खेलेका छन् ।
मार्सियल अनुबन्धको लागि सेभिया र इंग्लिस क्लब म्यानचेस्टर युनाईटेडबीच सहमति बनेको छ ।
फेरि एकपल्ट सिद्ध भएको छ, प्रशिक्षकलाई वर्खास्त गर्नकै लागि नियुक्त गरिन्छ । वाटफोर्डले भर्खरै आफ्ना व्यवस्थापक क्लाउडियो रेनेरीलाई बर्खास्त गरेको छ ।
सोमबार राति भएको खेलमा कोमोरोसलाई २-१ गोल अन्तरले हराउँदै क्यामरुन अन्तिम आठमा पुगेको हो ।
प्रशिक्षकमा नियुक्त भएपछि हुमागाईले आफ्नो जीवनको सबैभन्दा राम्रो दिनमध्येको एक रहेको प्रतिक्रिया दिएका छन् ।
गाम्बियाको जितमा एकमात्र निर्णायक गोल मुसा बारोले गरे ।
कैयौ बालबालिकाहरु बेहोस भएका छन् ।
एट्लान्टाले आइभरी कोस्टका मिडफिल्डर बोगालाई सासोउलोबाट अनुबन्ध गरेको हो ।