क्यामरुन क्वाटरफाइनलमा
मंगलबार, माघ ११, २०७८खेलपाटी संवाददाता

काठमाडौं । आयोजक क्यामरुन अफिका कप अफ नेसन्सको क्वाटरफाइनलमा प्रवेश गरेको छ।
सोमबार राति भएको खेलमा कोमोरोसलाई २-१ गोल अन्तरले हराउँदै क्यामरुन अन्तिम आठमा पुगेको हो ।
क्यामरुनलाई जित दिलाउन कार्ल टोको एकाम्बी र भिसेन्ट अबुबाकरले एक एक गोल गरे ।
कोमोरोसका युसुफले एक गोल फर्काए ।
यस्तै जिमी अब्दोउले रातो कार्ड पाएपछि कोमोरोस १० खेलाडीमा समेटिएको थियो ।
अब क्यामरुनले क्वाटरफाइनलमा गाम्बियासँग प्रतिस्पर्धा गर्नेछ ।
क्यामरुन क्वाटरफाइनलमा







-1762660030983.webp&w=3840&q=75)





-1762650963668.webp&w=3840&q=75)