हारबाट जोगियो मिलान
शनिबार राति भएको खेलमा मिलानले उडीनेजेसँग १-१ गोलको बराबरी खेलेको हो।
शनिबार राति भएको खेलमा मिलानले उडीनेजेसँग १-१ गोलको बराबरी खेलेको हो।
शनिबार राति युभेन्ट्सले सिरि एमा भेनेजियासँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको छ ।
शनिबार राति युनाईटेडले म्यानचेस्टर युनाईटेडले नर्विच सिटीलाई १–० ले हराएको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा थ्री स्टार क्लब र एपीएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
शनिबार राति भएको खेलमा बायर्नले मैन्जलाई २-१ गोल अन्तरले हराएको हो ।
शनिबार राति भएको खेलमा आर्सनलले साउथह्याम्पटनलाई ३-० गोल अन्तरले हराएको हो ।
शनिबार राति भएको खेलमा चेल्सीले लिड्स युनाईटेडलाई ३-२ गोल अन्तरले पराजित गरेको हो ।
शनिबार भएको खेलमा लिभरपुलले एस्टन भिल्लालाई १-० गोल अन्तरले पराजित गरेको हो ।
शनिबार भएको खेलमा सिटीले १० खेलाडीमा सिमित उल्भ्सलाई १-० गोल अन्तरले पराजित गरेको हो ।
शनिबार भएको फाइनलमा माई नगरपालिकाको सुखानी फुटबल क्लबलाई ४–० गोल अन्तरले हराउँदै पाहुना टोली मानेभञ्ज्याङले उपाधि चुमेको हो ।
बंगलादेशको ढाकास्थित विर श्रेष्ठ शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा नेपालले घरेलु टिमसँग गोलरहित बराबरी खेलेको हो ।