वाटफोर्डको मुख्य प्रशिक्षकमा हडसन
बुधबार, १२ माघ २०७८खेलपाटी संवाददाता

काठमाडौं । इंग्लिस क्लब वाटफोर्डले रोय हडसनलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ ।
वाटफोर्डले मंगलबार इंग्ल्यान्डका पूर्व प्रशिक्षक हडसनलाई टिम हेर्ने जिम्मेवारी दिइएको जनाएको छ ।
मुख्य प्रशिक्षक क्लाउडियो रेनेरीलाई बर्खास्त गरेको एक दिनपछि वाटफोर्डले हडसनलाई नियुक्त गरेको हो ।
प्रिमियर लिगमा खराब लय कायम रहेपछि वाटफोर्डले मुख्य प्रशिक्षक रेनेरीलाई बर्खास्त गरेको हो ।
क्रिस्टल प्यालेस छाडेपछि हडसनले कुनैपनि टिम हेरेका थिएनन् ।
गत सिजनको अन्त्यसँगै ७४ वर्षीय प्रशिक्षक हडसनले क्रिस्टल छाडेका थिए ।
-featured_image.jpg)
वाटफोर्डको मुख्य प्रशिक्षकमा हडसन








%20(1)-1771145193825.jpeg&w=3840&q=75)

-1771139897683.jpeg&w=3840&q=75)
-1771139095251.jpeg&w=3840&q=75)

