गाम्बिया क्वाटरफाइनलमा
मंगलबार, ११ माघ २०७८खेलपाटी संवाददाता

काठमाडौं । द गाम्बिया अफ्रिका कप अफ नेसन्सको क्वाटरफाइनल प्रवेश गरेको छ ।
गिनीलाई १–० ले पराजित गर्दै गाम्बिया अन्तिम आठमा प्रवेश गरेको हो ।
गाम्बियाको जितमा एकमात्र निर्णायक गोल मुसा बारोले गरे ।
मुसाले खेलको ७१ औं मिनेटमा गरेको गोलले नै गाम्बियालाई अन्तिम आठमा स्थान सुरक्षित गर्न मद्दत गर्यो ।
गाम्बियाले अब सेमिफाइनल प्रवेशका लागि शनिबार क्यामरुनको सामना गर्नेछ ।
#अफ्रिका कप अफ नेसन्स








%20(1)-1771145193825.jpeg&w=3840&q=75)

-1771139897683.jpeg&w=3840&q=75)
-1771139095251.jpeg&w=3840&q=75)

