ललितपुर र मकवानपुर फाइनलमा
पहिलो सेमिफाइनलमा ललितपुरले धादिङलाई टाइब्रेकरमा ५–३ गोलले पराजित गर्यो । निर्धारित समयको खेल २–२ को बराबरीका सकिएको थियो ।
पहिलो सेमिफाइनलमा ललितपुरले धादिङलाई टाइब्रेकरमा ५–३ गोलले पराजित गर्यो । निर्धारित समयको खेल २–२ को बराबरीका सकिएको थियो ।
यूईएफएले शुक्रबार सार्वजनिक गरेको ड्र अनुसार साविक विजेता चेल्सीले रियल मड्रिडसँग प्रतिस्पर्धा गर्नेछ ।
प्रतिस्पर्धात्मक बनेको खेलमा दुबै टोलीले पाएको मौकामा गोल गर्न सकेनन् ।
चितवनले शुक्रबार सामाजिक संजालबाट चैत ६ गते आइतबार ट्यालेन्ट हन्ट गरिने जनाएको छ ।
एन्फा कम्प्लेक्समा शुक्रबार भएको खेलमा नयाँबस्तीले सामाजिक युथ क्लबलाई २-१ गोल अन्तरले हराएको हो ।
प्रिमियर लिग क्लब किन्नका लागि रिकार्डो सिल्भाको नेतृत्वमा रहेको लगानी ग्रुप एथेलले बोलपत्र पेश गरेको हो ।
इंग्ल्यान्डले स्वीजरल्याण्ड र आइभरी कोस्टविरुद्धको मैत्रीपूर्ण खेलका लागि टोलीको घोषणा गरेको हो ।
बिहीबार राति अन्तिम १६ को दोस्रो लेगमा रेनससँग २-१ ले पराजित भएपनि लेस्टर समग्रमा ३-२ को जितसहित क्वाटरफाइनलमा पुगेको हो ।
बिहीबार राति भएको खेलमा एभर्टनले न्युकासललाई १-० गोल अन्तरले हराएको हो ।
अन्तिम १६ को दोस्रो लेगमा बिहीबार राति गालातासारेलाई २-१ गोल अन्तरले हराउँदै समग्रमा २-१ को जितसहित बार्सिलोना अन्तिम आठमा पुगेको हो ।
बिहीबार राति भएको खेलमा पर्सिजा मादुरा युनाईटेडसँग ३-१ गोल अन्तरले पराजित भएको हो ।
भारतको जमसेदपुरमा बिहीबार भएको खेलमा बंगलादेशसँग ४-२ ले पराजित हुँदै नेपालले लगातार दोस्रो हार व्यहोरेको हो ।