पहिलो हाफमा मछिन्द्र २-० ले पछाडी
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा ब्लु स्टारले २-० गोलको अग्रता बनाएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा ब्लु स्टारले २-० गोलको अग्रता बनाएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा ब्लु स्टारले २-० गोलको अग्रता बनाएको छ ।
एएफसी कप छनोट-२०२२ को प्ले अफ अन्तर्गत नेपालको मछिन्द्र फुटबल क्लबले अहिले श्रीलंकन क्लब ब्लु स्टारसँग प्रतिस्पर्धा गर्दैछ ।
एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा श्री कुमारीले श्री भगवतीलाई ३-१ गोल अन्तरले हराएको हो ।
सोमबार राति भएको खेलमा मिलान बोलोग्नासँग गोलरहित बराबरीमा रोकिएको हो ।
'ए' डिभिजन लिग च्याम्पियन मछिन्द्रले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा ब्लु स्टारसँग खेल्नेछ ।
सोमबार राति भएको खेलमा आर्सनल क्रिस्टल प्यालेससँग ३-० ले पराजित भएको हो ।
रोलिङले पाहुना टोली एभेनिर फुटबल क्ल्ब क्यामरुनलाई २-१ गोल अन्तरले हराउँदै सेमिफाइनलमा स्थान बनाएको हो ।
एन्फा कम्प्लेक्समा सोमबार भएको खेलमा विरगंजले झम्सिखेल युथ क्लबलाई २-१ गोल अन्तरले हराएको हो ।
एन्फा कम्प्लेक्समा सोमबार भएको खेलमा नयाँबस्ती र टुसालले १-१ गोलको बराबरी खेलेका छन् ।
'ए' डिभिजन लिग च्याम्पियन मछिन्द्रले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा ब्लु स्टारसँग खेल्नेछ । मछिन्द्र र ब्लु स्टारबीचको खेल बेलुका ५ बजे सुरु हुनेछ ।