काठमाडौं । एएफसी कप छनोट-२०२२ को प्ले अफ अन्तर्गत नेपालको मछिन्द्र फुटबल क्लबले अहिले श्रीलंकन क्लब ब्लु स्टारसँग प्रतिस्पर्धा गर्दैछ ।
ब्लु स्टारविरुद्धको खेलका लागि मछिन्द्रको सुरुआती -११ सार्वजनिक भएको छ।
श्रीलंकन टोलीविरुद्ध मछिन्द्रका विमल घर्ति मगर र नुर्लानले अग्रपंति सम्हाल्ने छन् ।
मछिन्द्रको सुरुवाती - ११
ओमोलाजा करिम, विशाल राई सुनिल बल, विमल घर्ति मगर, सुजल श्रेष्ठ, देवेन्द्र तामाङ, विशाल श्रेष्ठ, रञ्जित धिमाल, छिरिङ गुरुङ, नुर्लान नोभ्रुजोभ, आन्द्रेस चोक्यु