स्पोर्टिङ इलाममा लेवनानी गोलरक्षक
आसन्न एनएसएलको लागि इलामले लेवनानी राष्ट्रिय टोलीका गोलरक्षक मोहम्मद ताहालाई ल्याउने पक्का भएको क्लबका मालिक सुहाङ नेम्बाङले बताए ।
आसन्न एनएसएलको लागि इलामले लेवनानी राष्ट्रिय टोलीका गोलरक्षक मोहम्मद ताहालाई ल्याउने पक्का भएको क्लबका मालिक सुहाङ नेम्बाङले बताए ।
सावित्राले नेपाललाई साफमा दुई वटा रजत पदक दिलाएका छन् ।
फुटबल टिमलाई टिम अफ द इयर अवार्ड
प्रतियोगिताको विजेताले १३ लाख ११ हजार र उपविजेताले ६ लाख ११ रुपैयाँ नगद प्राप्त गर्ने आयोजकले जनाएको छ ।
आरुजले पेनाल्टीमार्फत गोल गर्दै श्री कुमारीलाई अग्रता दिलाए ।
देउराली स्पोर्टिङ क्लबको आयोजनामा बैशाख १ गतेसम्म प्रतियोगिता आयोजना हुने भएको हो । व
भारतका लागि एस लिन्डा कोमले ह्याट्रिक पुरा गरिन् ।
भारतका लागि एस लिन्डा कोमले दुई तथा हेमाम सिल्की देवीले एक गोल गरे ।
नयाँबस्तीले ७ खेलबाट १३ अंक जोडेको छ ।
एन्फा कम्प्लेक्समा सोमबार भएको खेलमा मध्यपुरले खुमलटार युथ क्लबलाई १-० गोल अन्तरले हराएको हो ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली टोलीलाई आइतबार नै बिदाइ गरेको थियो।
मध्यपुरको जितमा सजिन थापा मगरको एकमात्र गोल निर्णायक बन्यो ।