शनिबार, कार्तिक ३०, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

फुटबल

Bhat Bhateni Supermarket Ad
नेपालको वरीयता खस्कियो, बंगलादेशले मार्‍यो ५ स्थान छलाङ

नेपालको वरीयता खस्कियो, बंगलादेशले मार्‍यो ५ स्थान छलाङ

नेपाली राष्ट्रिय महिला टोलीको फिफा वरीयता खस्किएको छ। फुटबलको सर्वोच्च निकाय फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल एक स्थान तल झर्दै १००औं स्थानमा पुगेको हो।

By खेलपाटी संवाददाताबिहिबार, जेठ ३०, २०८२
Read more →
यी स्टारबिना हुँदैछ क्लब विश्वकप

यी स्टारबिना हुँदैछ क्लब विश्वकप

संयुक्त राज्य अमेरिकामा सुरु हुन लागेको फुटबलको सर्वोच्च निकाय फिफाको पहिलो बृहत् क्लब विश्वकपमा १ अर्ब अमेरिकी डलरको पुरस्कार राशि तोकिएको छ।

By खेलपाटी संवाददाताबिहिबार, जेठ ३०, २०८२
Read more →
रोनाल्डोको अर्को सपना पूरा

रोनाल्डोको अर्को सपना पूरा

पोर्चुगलका ४० वर्षीय स्टार क्रिस्टियानो रोनाल्डोले अर्को एक उपाधि आफ्नो पोल्टामा थपेका छन्। थप कीर्तिमान र अझ धेरै सम्मान कमाएका छन्।

By खेलपाटी संवाददाताबिहिबार, जेठ ३०, २०८२
Read more →
लाओसविरुद्ध खेलेर स्वदेश फर्कियो नेपाली टोली

लाओसविरुद्ध खेलेर स्वदेश फर्कियो नेपाली टोली

एएफसी एसियन कप छनोटअन्तर्गत तेस्रो चरणको दोस्रो खेलमा घरेलु टोली लाओससँग प्रतिस्पर्धा गरेर नेपाली राष्ट्रिय फुटबल टोली स्वदेश फर्किएको छ। 

By खेलपाटी संवाददाताबिहिबार, जेठ ३०, २०८२
Read more →
डि ब्रुएना नेपोलीसँगको सम्झौतानजिक

डि ब्रुएना नेपोलीसँगको सम्झौतानजिक

बेल्जियमका मिडफिल्डर केभिन डि ब्रुएना इटालियन क्लब नेपोलीसँगको सम्झौतानजिक पुगेका छन्। 

By खेलपाटी संवाददाताबुधबार, जेठ २९, २०८२
Read more →
विश्वकपमा पुग्यो ब्राजिल

विश्वकपमा पुग्यो ब्राजिल

भिनिसियस जुनियरको निर्णायक गोलसँगै ब्राजिलले २०२६ को विश्वकपमा आफ्नो स्थान पक्का गरेको छ। यो जितसँगै मुख्य प्रशिक्षक कार्लो एन्सेलोटीले घरेलु मैदानमा भएको पहिलो खेल पनि सफल रह्यो।

By खेलपाटी संवाददाताबुधबार, जेठ २९, २०८२
Read more →
एसियन कप छनोटमा श्रीलंकाबाहेक साफका सबै टोली पराजित

एसियन कप छनोटमा श्रीलंकाबाहेक साफका सबै टोली पराजित

नेपाली राष्ट्रिय टोलीसम्मेत सम्हालिसकेका अब्दुल्ला अल्मुताइरी मुख्य प्रशिक्षक रहेको श्रीलंकाले वरीयतामा आफूभन्दा ३६औं स्थानमाथि रहेको चाइनिज ताइपेईसँग इतिहासमै सबैभन्दा ठूलो जित निकालेको हो।

By खेलपाटी संवाददाताबुधबार, जेठ २९, २०८२
Read more →
हङकङसँग भारत पराजित

हङकङसँग भारत पराजित

भारतले एएफसी एसियन कप छनोटमा पहिलो हार बेहोरेको छ।

By खेलपाटी संवाददातामंगलबार, जेठ २८, २०८२
Read more →
चाइनिज ताइपेईमाथि श्रीलंकाको सहज जित

चाइनिज ताइपेईमाथि श्रीलंकाको सहज जित

श्रीलंकाले एएफसी एसियन कप छनोटमा चाइनिज ताइपेइमाथि सहज जित निकालेको छ।

By खेलपाटी संवाददातामंगलबार, जेठ २८, २०८२
Read more →
लाओससँग नेपालको ऐतिहासिक हार

लाओससँग नेपालको ऐतिहासिक हार

By खेलपाटी संवाददातामंगलबार, जेठ २८, २०८२
Read more →
१५ मिनेट नबित्दै लाओससँग खायो गोल

१५ मिनेट नबित्दै लाओससँग खायो गोल

नेपालले एएफसी एसियन कप छनोटअन्तर्गत तेस्रो चरणको दोस्रो खेलमा १५ मिनेट नबित्दै घरेलु टोली लाओससँग गोल खाएको छ।

By खेलपाटी संवाददातामंगलबार, जेठ २८, २०८२
Read more →
सनीश बेञ्चमा

सनीश बेञ्चमा

नेपाली राष्ट्रिय टोलीका डिफेन्डर सनीश श्रेष्ठ एएफसी एसियन कप छनोटअन्तर्गत लाओसविरुद्धको खेलमा बेञ्चमा रहने भएका छन्।

By खेलपाटी संवाददातामंगलबार, जेठ २८, २०८२
Read more →
Prabhupay Digital Wallet Ad
PreviousPage 81 of 2123Next