युनाइटेडबाट निस्किएर चेल्सी पुगे गार्नाचो
अर्जेन्टिनी अन्तर्राष्ट्रिय विंगर गार्नाचोले विश्व च्याम्पियन चेल्सीसँग सात वर्षे सम्झौता गरेका छन्। उनलाई चेल्सीले ४० मिलियन पाउन्ड (५४ मिलियन डलर) मा अनुबन्ध गरेको जनाइएको छ।
अर्जेन्टिनी अन्तर्राष्ट्रिय विंगर गार्नाचोले विश्व च्याम्पियन चेल्सीसँग सात वर्षे सम्झौता गरेका छन्। उनलाई चेल्सीले ४० मिलियन पाउन्ड (५४ मिलियन डलर) मा अनुबन्ध गरेको जनाइएको छ।
नेपालले साफ यु–१७ महिला च्याम्पियनसिपअन्तर्गत लिग चरणको अन्तिम खेलमा आइतबार भुटानलाई चुनौती प्रस्तुत गर्दैछ।
भिनिसियस जुनियर र अर्दा गुलेरले लगातार दुई गोल गर्दै रियल मड्रिडलाई मलोर्कामाथि २–१ को जित दिलाएका छन्।
एएफसी महिला च्याम्पियन्स लिगको प्रारम्भिक चरणबाटै बाहिरिएको विभागीय टोली एपीएफले आफ्नो अन्तिम खेलमा आइतबार साउदीको क्लब अल–नसारलाई चुनौती प्रस्तुत गर्दैछ।
टोटनह्यामको इङ्लिस प्रिमियर लिगको अपराजित यात्रामा ब्रेक लागेको छ।
म्यानचेस्टर युनाइटेडले इङ्लिस प्रिमियर लिगमा पहिलो जित निकालेको छ।
नेपाली यु–२३ टोलीको कप्तानी विंगर आयुष घलानले गर्ने भएका छन्।
चेल्सीले शनिबार प्रिमियर लिगमा पश्चिम लन्डन प्रतिद्वन्द्वी फुलहमलाई २–० ले हराउँदा विवादास्पद रेफ्री निर्णयहरूबाट लाभ उठाएको देखियो।
अन्नपूर्ण आरसीटी क्लबले शनिबार आफ्ना तीन विशिष्ट सदस्यलाई सम्मान गरेको छ।
यो जित विशेष मानिन्छ। किनभने दुई वर्षपछि पहिलो पटक भारतीय टोलीले विदेशी भूमिमा जित निकालेको हो। यसअघि भारतले सन् २०२३ नोभेम्बरमा विश्वकप छनोटमा कुवेतलाई हराएको थियो।
साउदी प्रो लिगको उद्घाटन सातामा ऐतिहासिक क्षणले खेललाई झन् रोचक बनायो। अल–नसारले अवे मैदानमा अल–नजथतावोनसँग खेल्दा सबैको नजर एउटै खेलाडीमाथि थियो र उनले निराश पारेनन्।
प्रशिक्षक श्रेष्ठले भनेझैं यो प्रतियोगिताले युवा खेलाडीलाई अनुभव दिन्छ भन्ने कुरा साँचो हो। तर, आलोचना गर्ने ठाउँ यहीँ छ। हरेक पटक भविष्यमा राम्रो हुन्छ भन्ने कुरा दोहोर्याएर मात्रै अब पन्छिन मिल्छ?