• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
नेपाल र बंगलादेशबीच हुने खेलका टिकट एन्फा आफैंले बेच्ने
खेलपाटी संवाददाता
४ घण्टा अगाडि खेलपाटी संवाददाता
नेपाल र बंगलादेशबीच हुने खेलका टिकट एन्फा आफैंले बेच्ने

काठमाडौं। नेपाल र बंगलादेशबीच हुने दुई मैत्रीपूर्ण खेलका टिकट अखिल नेपाल फुटबल संघ (एन्फा) आफैंले विक्री गर्ने भएको छ।

नेपालले भदौ २१ र २४ गते त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुई मैत्रीपूर्ण खेल खेल्दैछ। 

एन्फाले पहिलो टिकट विक्रीको जिम्मेवारी टेन्डरमार्फत अन्यलाई दिँदै आएको थियो। तर, क्षमतालगायत अन्य कुरामा प्रश्न उठेपछि एन्फा आफैंले टिकट विक्री गर्न लागेको प्रवक्ता सुरेश शाहले जानकारी दिए।

‘पहिला अरुलाई विक्रीको जिम्मेवारी दिँदै आएका थियौं। तर, क्षमताभन्दा बढी टिकट विक्री गर्ने लगायतका कुराहरू आउन थालेपछि हामीले आफ्नो स्रोतसाधन प्रयोग गर्न लागेका हौं,’ उनले भने। 

उनका अनुसार टिकट दर भीआइपीतर्फ एक हजार र सामान्य पारापिटतर्फ ५०० सय रुपैयाँ राखिएको छ। टिकट फिजिकल र अनलाइन कुन तरिकाले विक्री हुने हो भन्नेबारे भने अझै टुंगो लागिसकेको छैन। 

एन्फाले यसपल्ट करिब ८ हजार मात्रै टिकट विक्री गर्ने योजना बनाएको छ। त्यसमा एक हजारदेखि १२ सयसम्म भने भीआइपीतर्फको टिकट विक्री हुने शाहले जानकारी दिए।
 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाली राष्ट्रिय टोलीको भविष्य बंगलादेशको हातमा !
नेपाली राष्ट्रिय टोलीको भविष्य बंगलादेशको हातमा !
नेपाल आउन हम्जालाई कुर्दै बंगलादेश
नेपाल आउन हम्जालाई कुर्दै बंगलादेश
नेपालसँग खेल्न बंगलादेश बुधबार काठमाडौं आउने
नेपालसँग खेल्न बंगलादेश बुधबार काठमाडौं आउने
तेस्रो भएर फर्कियो नेपाल
तेस्रो भएर फर्कियो नेपाल
लिग्स कपको फाइनलमा मियामी पराजित
लिग्स कपको फाइनलमा मियामी पराजित
१४ सहरलाई ‘होम ग्राउन्ड’ बनाएर लिग गराउने एन्फाको प्रस्ताव
१४ सहरलाई ‘होम ग्राउन्ड’ बनाएर लिग गराउने एन्फाको प्रस्ताव
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
नेपाली राष्ट्रिय टोलीको भविष्य बंगलादेशको हातमा !
नेपाली राष्ट्रिय टोलीको भविष्य बंगलादेशको हातमा !
किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला
किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला
लुम्बिनी लाभाजको मुख्य प्रायोजकमा दुगड ग्रुप
लुम्बिनी लाभाजको मुख्य प्रायोजकमा दुगड ग्रुप
नेपाल र बंगलादेशबीच हुने खेलका टिकट एन्फा आफैंले बेच्ने
नेपाल र बंगलादेशबीच हुने खेलका टिकट एन्फा आफैंले बेच्ने
नेपाल आउन हम्जालाई कुर्दै बंगलादेश
नेपाल आउन हम्जालाई कुर्दै बंगलादेश
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP