नेपालसँग खेल्न बंगलादेश बुधबार काठमाडौं आउने
सोमबार, भदौ १६, २०८२खेलपाटी संवाददाता

काठमाडौं। नेपालसँग मैत्रीपूर्ण खेल खेल्न बंगलादेशको टोली बुधबार काठमाडौं आउने भएको छ।
यी दुई टोलीले भदौ २१ र २४ गते त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुई मैत्रीपूर्ण खेल खेल्दैछन्।
नेपालले यो मैत्रीपूर्ण खेलका लागि आफ्नो २३ सदस्सीय टोली घोषणा गरिसकेको छ। तर, बंगलादेशले भने अहिलेसम्म अन्तिम टोलीको घोषणा गरिसकेको छैन।








-1762763443397.jpg&w=3840&q=75)




-1762758084543.jpg&w=3840&q=75)