शनिबार, कार्तिक ३०, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

फुटबल

Bhat Bhateni Supermarket Ad
नेपाली महिला टोलीको कप्तान को?

नेपाली महिला टोलीको कप्तान को?

प्याट्रिक नेपाली महिला टोलीका पहिलो विदेशी प्रशिक्षक हुन्। त्यसैले उनी आफ्नो शैलीअनुसार नेतृत्वमा पनि केही फरक निर्णय लिन सक्ने अनुमान गरिएको छ। टोलीकी सबैभन्दा अनुभवी खेलाडी रेनुकालाई पुनः कप्तान बनाउने चर्चाले थप रोचक मोड लिएको छ। 

By सन्ध्या ढुंगानाशनिबार, असार १४, २०८२
Read more →
एमबाप्पेले खेल्नेमा अझै आशंका

एमबाप्पेले खेल्नेमा अझै आशंका

स्पेनिस क्लब रियल मड्रिडका स्टार स्ट्राइकर किलियन एमबाप्पे क्लब विश्वकपका समूह चरणका तीनवटै खेल गुमाएका छन्।

By खेलपाटी संवाददाताशनिबार, असार १४, २०८२
Read more →
नयाँ प्रशिक्षक, आक्रमक फुटबल – रेनुका नगरकोटी

नयाँ प्रशिक्षक, आक्रमक फुटबल – रेनुका नगरकोटी

एएफसी एसियन कप छनोट खेल्न उज्बेकिस्तानमा रहेकी नगरकोटीले मिडियासँग कुराकानी गर्दै नयाँ प्रशिक्षकको नेतृत्वमा फरक तरिकाले फुटबल खेलिरहेको बताईन् । 

By खेलपाटी संवाददाताशनिबार, असार १४, २०८२
Read more →
पिएसजीविरुद्ध फेरि कानुनी लडाइँमा एमबाप्पे

पिएसजीविरुद्ध फेरि कानुनी लडाइँमा एमबाप्पे

रियल मड्रिडका फरवार्ड किलियन एमबाप्पेले पेरिस सेन्ट–जर्मेन (पिएसजी) क्लबविरुद्ध नैतिक उत्पीडनको आरोप लगाउँदै कानुनी उजुरी दर्ता गरेका छन्।

By खेलपाटी संवाददाताशुक्रबार, असार १३, २०८२
Read more →
बार्सिलोनाले निकोलाई लाने भएपछि एथ्लेटिकले गुहार्‍यो ला लिगा

बार्सिलोनाले निकोलाई लाने भएपछि एथ्लेटिकले गुहार्‍यो ला लिगा

By खेलपाटी संवाददाताशुक्रबार, असार १३, २०८२
Read more →
‘अल–नासर फरएभर’

‘अल–नासर फरएभर’

क्रिस्टियानो रोनाल्डोले ‘अल–नासर फरएभर’  भनेर सामाजिक सञ्जालमा पोस्ट गर्दै आफ्नो भविष्यबारेका सबै अडकलबाजी अन्त्य गरेका छन्। 

By खेलपाटी संवाददाताशुक्रबार, असार १३, २०८२
Read more →
हालान्डले गरे रोनाल्डो, मेसी र एमबाप्पेको कीर्तिमान भंग

हालान्डले गरे रोनाल्डो, मेसी र एमबाप्पेको कीर्तिमान भंग

नर्वेका तथा इङ्लिस क्लब म्यानचेस्टर सिटीका स्टार स्ट्राइकर एर्लिङ हालान्डले एक साथ तीन खेलाडीको कीर्तिमान भंग गरेका छन्।

By खेलपाटी संवाददाताशुक्रबार, असार १३, २०८२
Read more →
इतिहास लेख्न आतुर रोनाल्डो

इतिहास लेख्न आतुर रोनाल्डो

भेट्रान फरवार्ड क्रिस्टियानो रोनाल्डोले साउदी प्रो लिग क्लब अल–नासरसँग दुई वर्षको नयाँ सम्झौतामा हस्ताक्षर गर्दै क्लबमा आफ्नो यात्रा थप लम्ब्याएका छन्।

By खेलपाटी संवाददाताशुक्रबार, असार १३, २०८२
Read more →
अन्तिम १६ मा सिटी र अल–हिलाल भिड्ने

अन्तिम १६ मा सिटी र अल–हिलाल भिड्ने

पचुकालाई २–० ले पराजित गर्दै साउदी क्लब अल–हिलालले क्लब विश्वकपको अन्तिम १६ मा आफ्नो स्थान सुरक्षित गरेको छ।

By खेलपाटी संवाददाताशुक्रबार, असार १३, २०८२
Read more →
भिनिसियसको गोल, रियल समूह विजेता

भिनिसियसको गोल, रियल समूह विजेता

स्पेनिस क्लब रियल मड्रिड समूह विजेता बन्दै क्लब विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको छ।

By खेलपाटी संवाददाताशुक्रबार, असार १३, २०८२
Read more →
सिटी समूह विजेता

सिटी समूह विजेता

युभेन्ट्सलाई ५–२ ले पराजित गर्दै म्यानचेस्टर सिटी क्लब विश्वकपको समूह ‘जी’ को विजेता बनेको छ। यो खेल फ्लोरिडाको क्याम्पिङ वर्ल्ड स्टेडियममा शुक्रबार बिहान भएको थियो।

By खेलपाटी संवाददाताशुक्रबार, असार १३, २०८२
Read more →
अभ्यासमा जुट्यो महिला टिम 

अभ्यासमा जुट्यो महिला टिम 

उज्बेकिस्तान पुगेको पहिलो दिन आराम गरेको महिला टिमले भोलिपल्टदेखि सामान्य अभ्यास सुरु गरेको छ । 

By खेलपाटी संवाददाताबिहिबार, असार १२, २०८२
Read more →
Prabhupay Digital Wallet Ad
PreviousPage 80 of 2129Next