शुक्रबार, कार्तिक २९, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

फुटबल

Bhat Bhateni Supermarket Ad
बत्तीको समस्याले आधा घन्टा पर सर्‍यो नेपाल र थाइल्यान्डको खेल

बत्तीको समस्याले आधा घन्टा पर सर्‍यो नेपाल र थाइल्यान्डको खेल

निर्धारित समयअनुसार खेल ४:४५ बजेबाट सुरु हुनुपर्ने थियो।

By खेलपाटी संवाददातासोमबार, जेठ २०, २०८२
Read more →
नर्वेविरुद्धको खेल नै इटालीको निर्णायक

नर्वेविरुद्धको खेल नै इटालीको निर्णायक

चारपटकको विश्वकप विजेता इटलीले सन् २०१४ पछि विश्वकपमा स्थान बनाउन सकेको छैन।

By खेलपाटी संवाददातासोमबार, जेठ २०, २०८२
Read more →
थिबाउटले विश्वकप छनोटका दुई खेल गुमाउने

थिबाउटले विश्वकप छनोटका दुई खेल गुमाउने

रियल मड्रिडका बेल्जियन गोलकिपर थिबाउट कोर्ट्वालाई दुई वटा विश्वकप छनोट खेल अघि ढाडको समस्या देखिएको छ।

By खेलपाटी संवाददातासोमबार, जेठ २०, २०८२
Read more →
बिसेकले नेसन्स लिग गुमाउने

बिसेकले नेसन्स लिग गुमाउने

इन्टर मिलानका डिफेन्डर यान ओरल बिसेकले युइएफए नेसन्स लिग गुमाउने भएका छन्। पेरिस सेन्ट–जर्मेनसँगको च्याम्पियन्स लिग फाइनलमा चोट बोकेपछि उनलाई जर्मनीको टिमबाट हटाइएको हो।

By खेलपाटी संवाददातासोमबार, जेठ २०, २०८२
Read more →
अचेर्बीले इटालीको जर्सी लगाउन गरे अस्वीकार

अचेर्बीले इटालीको जर्सी लगाउन गरे अस्वीकार

इटालीका सेन्टर ब्याक फ्रान्चेस्को अचेर्बीले राष्ट्रिय टोलीको कल अस्वीकार गरेका छन्।

By खेलपाटी संवाददातासोमबार, जेठ २०, २०८२
Read more →
युनाइटेड जाने भए कुन्हा

युनाइटेड जाने भए कुन्हा

म्यानचेस्टर युनाइटेडले आइतबार वुल्भ्सबाट ब्राजिलियन फरवार्ड माथेयुस कुन्हालाई अनुबन्ध गर्ने सम्झौता गरेको छ।

By खेलपाटी संवाददातासोमबार, जेठ २०, २०८२
Read more →
थाइल्यान्डसँग स्तर जाँच्दै नेपाल

थाइल्यान्डसँग स्तर जाँच्दै नेपाल

थाइल्यान्ड महिला टोली दुई पटक फिफा विश्वकप खेलिसकेको टोली हो। हाल विश्व वरीयतामा ४७औं स्थानमा रहेको यो टोली कुनै पनि हिसाबले नेपालका लागि मैत्रीपूर्ण प्रतिद्वन्द्वी होइन।

By खेलपाटी संवाददातासोमबार, जेठ २०, २०८२
Read more →
दिवंगत छोरी साना सम्झिएर भावुक बने एनरिके

दिवंगत छोरी साना सम्झिएर भावुक बने एनरिके

पेरिस सेन्ट–जर्मेन (पिएसजी) का प्रशिक्षक लुइस एनरिके च्याम्पियन्स लिग जितेपछि भावुक देखिए। कारण थियो– पिएसजीका समर्थकहरूले उनको दिवंगत छोरी साना एनरिकेलाई च्याम्पियन्स लिग फाइनलको विजय उत्सवमा ‘ट्रिब्युट' दिएका थिए।

By खेलपाटी संवाददाताआइतबार, जेठ १९, २०८२
Read more →
दोहोरो च्याम्पियन्स लिग र ‘ट्रेबल’ जित्ने प्रशिक्षक एनरिके

दोहोरो च्याम्पियन्स लिग र ‘ट्रेबल’ जित्ने प्रशिक्षक एनरिके

उनी कार्लो एन्सेलेटी, पेप ग्वार्डिओला र जोसे मोरिन्होजस्ता सफल प्रशिक्षकहरूको पंक्तिमा पुगेका छन्।

By खेलपाटी संवाददाताआइतबार, जेठ १९, २०८२
Read more →
सुपर कपको फाइनलमा पिएसजी र टोटनह्याम भिड्ने

सुपर कपको फाइनलमा पिएसजी र टोटनह्याम भिड्ने

इङ्लिस क्लब टोटनह्यामले युरोपियन सुपर कपको फाइनलमा फ्रेन्च च्याम्पियन क्लब पेरिस सेन्ट–जर्मेन (पिएसजी)को सामना गर्ने छ। 

By खेलपाटी संवाददाताआइतबार, जेठ १९, २०८२
Read more →
मेसीले लयमा फर्काएको मियामी

मेसीले लयमा फर्काएको मियामी

एक साता अघिसम्म संकटमा रहेको इन्टर मियामीलाई लिओनल मेसीले पुरानै लयमा फर्काएका छन्।

By खेलपाटी संवाददाताआइतबार, जेठ १९, २०८२
Read more →
एमबाप्पेको सन्देश– बधाई छ पिएसजी !

एमबाप्पेको सन्देश– बधाई छ पिएसजी !

एमबाप्पे यसै सिजन च्याम्पियन्स लिग जित्न विश्वकै सबैभन्दा सफल क्लब रियलमा अनुबन्ध भएका थिए। तर, रियलले च्याम्पियन्स लिग त परकै कुरा उपाधिविहीन हुँदै यस सिजन समाप्त सक्कायो।

By खेलपाटी संवाददाताआइतबार, जेठ १९, २०८२
Read more →
Prabhupay Digital Wallet Ad
PreviousPage 79 of 2115Next