नेपालको जितमा समीरको २ गोल
मंगलबार, भदौ ३१, २०८२

काठमाडौं। समीर कुमारको दुई गोलसँगै नेपालले साफ यु–१७ च्याम्पियनसिपमा विजयी सुरुआत गरेको छ।
कोलम्बो रेस कोर्स स्पोर्ट्स कम्पलेक्समा सोमबार सम्पन्न खेलमा नेपालले १० खेलाडीमा सीमित घरेलु टोली श्रीलंकालाई २–० ले पराजित गरेको हो।
जितसँगै नेपालले ३ अंक जोडेको छ।






-1762763443397.jpg&w=3840&q=75)

-1762739898132.webp&w=3840&q=75)
-1762758084543.jpg&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)
-1762738260104.webp&w=3840&q=75)

