पाकिस्तानको जितमा अब्दुल्लाहको ह्याट्रिक
मंगलबार, भदौ ३१, २०८२

काठमाडौं। मोहम्मद अब्दुल्लाहको ह्याट्रिकसँगै पाकिस्ताले साफ यु–१७ च्याम्पियनसिपमा सानदार सुरुआत गरेको छ।
कोलम्बो रेसकोर्स स्टेडियममा मंगलबार सम्पन्न खेलमा भुटानलाई ४–० ले पराजित गरेको हो। जितसँगै पाकिस्तानले ३ अंक जोडेको छ।
पाकिस्तानको जितमा मोहम्मदबाहेक हम्जा यासिरले एक गोल थपे।






-1762763443397.jpg&w=3840&q=75)

-1762739898132.webp&w=3840&q=75)
-1762758084543.jpg&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)
-1762738260104.webp&w=3840&q=75)

