केन्द्रमा मेसी
स्कोरले एउटा कथा भन्यो। तर, माहोलले अर्कै कथा बुनिसकेको थियो। युरोपेली च्याम्पियन पिएसजी र मेजर लिग सकर (एमएलएस) को उदाउँदै गरेको टोली इन्टर मियामीबीचको भिडन्तलाई सुरुमै यस्तै एकतर्फी हुने आँकलन गरिएको थियो।
स्कोरले एउटा कथा भन्यो। तर, माहोलले अर्कै कथा बुनिसकेको थियो। युरोपेली च्याम्पियन पिएसजी र मेजर लिग सकर (एमएलएस) को उदाउँदै गरेको टोली इन्टर मियामीबीचको भिडन्तलाई सुरुमै यस्तै एकतर्फी हुने आँकलन गरिएको थियो।
नेपालले २३ पटक लाओसको पोस्टमा प्रहार गरेको थियो। त्यसको १५ प्रहार मात्रै लक्ष्यमा लाग्न सक्यो। तर, प्रहार अनुसार गोल भने हुन सकेन।
नेपालले आइतबार नै लाओसलाई ९–० ले पाखा लगाएको थियो। उज्बेकिस्तानले अब बुधबार लाओससँग प्रतिस्पर्धा गर्नेछ भने श्रीलंका नेपालसँग भिड्नेछ।
ह्यारी केनले दुई गोल गरेपछि जर्मन च्याम्पियन बायर्न म्युनिख क्लब विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।
इन्टर मियामी क्लब विश्वकपको अन्तिम १६ बाटै बाहिरिएको छ।
तर, प्रश्न फेरि उठ्छ– के नेपालले आफूभन्दा ५३औं स्थान माथि रहेको घरेलु टोली उज्बेकिस्तानलाई हराउन सक्षम छ त? तर, प्याट्रिक अहिले टोली निकै आत्मविश्वासी बनेको दाबी गर्छन्। त्यसैले अब टोली लाओसविरुद्धको जस्तै नतिजा ल्याउन सक्षम रहेको उनको भनाइ छ।
सावित्रा भण्डारी साम्बाले कप्तानी डेब्युमै ह्याट्रिक गरेकी छन्।
नेपालले एएफसी एसियन कप छनोटअन्तर्गत लाओसविरुद्धको खेलमा ५–० को अग्रता दोब्बर बनाएको छ।
खेलको १२औं मिनेटमा अनिता बस्नेतले नेपाललाई सुरुआती अग्रता दिलाएकी थिइन्। त्यसपछि सावित्राले अर्को गोल थपेकी हुन्।
एसियन कप खेल्ने छनोटको रुपमा रहेको यस प्रतियोगितामा नेपाल शीर्ष स्थानमा रहदै प्रतियोगितामा छनोट हुने लक्ष्यमा छ ।
खराब मौसमको कारण दुई घन्टा प्रभावित खेलमा शनिबार चेल्सी अतिरिक्त समयमा बेन्फिकाको चुनौती पन्छाउँदै क्लब विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।