• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल फुटबल
  • गृहपृष्ठ
  • फुटबल
मियामीको एकपक्षीय जित
मियामीको एकपक्षीय जित इन्टर मियामीले मैत्रीपूर्ण खेलमा एकपक्षीय जित हात पारेको छ।
हीरा, दीपा र अमिषाले ‘इन्टरनेसनल वुमेन्स च्याम्पियनसिप’ गुमाउने
हीरा, दीपा र अमिषाले ‘इन्टरनेसनल वुमेन्स च्याम्पियनसिप’ गुमाउने नेपाली राष्ट्रिय टोलीका तीन मुख्य खेलाडीले घरेलु मैदानमा हुने ‘इन्टरनेसनल वुमेन्स च्याम्पियनसिप’ गुमाउने भएका छन्। 
जोन, जसले रोनाल्डोसँग गोल ‘सेलिब्रेसन’ गर्ने मौका पाए !
जोन, जसले रोनाल्डोसँग गोल ‘सेलिब्रेसन’ गर्ने मौका पाए ! अल–फेहाविरुद्धको उक्त खेल जोन डुरानका लागि केवल ‘डेब्यु’ मात्रै सीमित रहेन अविस्मरणीय पनि उत्तिकै रह्यो।
‘साम्बा’ लाई रोक्न सानोतिनो पावरले पुग्दैन !
‘साम्बा’ लाई रोक्न सानोतिनो पावरले पुग्दैन ! त्यसैले नेपालभन्दा पनि विपक्षी टोली डराएर खेल्नुपर्ने राजेन्द्र बताउँछन्।
एफए कपबाट बाहिरियो चेल्सी
एफए कपबाट बाहिरियो चेल्सी जापानी विंगर काओरु मितोमाको निर्णायक गोलसँगै ब्राइटनले एफए कपको पाँचौं चरणमा स्थान सुरक्षित गरेको छ।  ब्राइटनले प्रिमियर लिगका प्रतिद्वन्द्वी चेल्सीमाथि २-१ को नाटकीय पुनरागमन जित हात पारेको हो। योसँगै चेल्सी प्रतियोगिताबाट बाहिरिएको छ।
एमबाप्पेले रियललाई हारबाट जोगाए
एमबाप्पेले रियललाई हारबाट जोगाए एमबाप्पे र रियलले अब मंगलबार म्यानचेस्टर सिटीको मैदानमा च्याम्पियन्स लिगको नकआउट चरणको पहिलो लेग खेल्नेछन्।
दीपेन्द्रशिखर पवित्रहाङमा गोल्डकपकाे सेमिफाइनलमा
दीपेन्द्रशिखर पवित्रहाङमा गोल्डकपकाे सेमिफाइनलमा दीपेन्द्रशिखर फुटबल क्लब इलाम धार्मिक पर्यटकीय क्षेत्र माङसेबुङमा जारी ‘पवित्रहाङमा गोल्डकप २०८१’ अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।
इन्टरनेसनल वुमेन्स च्याम्पियनसिप खेल्न फर्किँदै साम्बा, अञ्जिला र रेखा
इन्टरनेसनल वुमेन्स च्याम्पियनसिप खेल्न फर्किँदै साम्बा, अञ्जिला र रेखा गत कार्तिकमा घरेलु मैदानमा आयोजित साफ महिला च्याम्पियनसिपको फाइनलमा बंगलादेशविरुद्ध २–१ ले पराजित भएको नेपाली टोली साढे तीन महिनापछि अन्तर्राष्ट्रिय फुटबलमा फर्किँदैछ।
प्रशिक्षक तामाङ भन्छन्, ‘साफ फाइनलको हारपछि कमब्याक भइसक्यौं’
प्रशिक्षक तामाङ भन्छन्, ‘साफ फाइनलको हारपछि कमब्याक भइसक्यौं’ राष्ट्रिय महिला फुटबल टोलीका मुख्यप्रशिक्षक राजेन्द्र तामाङले साफ महिला च्याम्पियनसिप २०२४ कपो फाइनलमा बेहोरेको हारपछि पुनरागमन गर्दै नेपाली टोली अर्को साता सुरु हुने ‘वुमेन्स इन्टरनेसनल च्याम्पियनसिप २०२५’ मा सफलता हात पार्न आतुर रहेको बताएका छन्।
चर्च ब्वाइजसँग बदला लिँदै एनआरटीले जित्यो बुढासुब्बा गोल्डकप
चर्च ब्वाइजसँग बदला लिँदै एनआरटीले जित्यो बुढासुब्बा गोल्डकप २५औं आहा रारा पोखरा गोल्डकपको पहिलो खेलमै सडनडेथबाट एनआरटीलाई घर फर्काएको चर्च ब्वाइजले शनिबार धरान रंगशालामा त्यही प्रदर्शन निरन्तरता दिन सकेन। र, एनआरटीलाई २–१ को नतिजा सुम्पिँदै उपविजेतामा चित्त बुझाउन बाध्य भयो।
बिग्रेट ब्वाइजलाई हराउँदै पुलिस सेमिफाइनलमा
बिग्रेट ब्वाइजलाई हराउँदै पुलिस सेमिफाइनलमा बिग्रेट ब्वाइज क्लब युकेलाई पराजित गर्दै विभागीय टोली नेपाल पुलिस क्लब २५औं आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा पुगेको छ।
चर्च ब्वाइजले गुमायो शीर्ष स्थानमा उक्लिने मौका
चर्च ब्वाइजले गुमायो शीर्ष स्थानमा उक्लिने मौका सुरुआती अग्रता जोगाउन नसक्दा चर्च ब्वाइज युनाइेड क्लब एन्फा यु-१६ युथ लिगको शीर्ष स्थानमा उक्लिन चुकेको छ।
सिटीको खर्च भावी प्रतिबन्धको तयारी होइन : ग्वार्डिओला
सिटीको खर्च भावी प्रतिबन्धको तयारी होइन : ग्वार्डिओला म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले जनवरीमा भएको ठूलो खर्च भावी ट्रान्सफर प्रतिबन्धको तयारीका लागि नभएको बताएका छन्।
शीर्ष स्थानमा अग्रता बढाउँदै पिएसजी
शीर्ष स्थानमा अग्रता बढाउँदै पिएसजी नयाँ खेलाडी ख्विचा क्वाराट्स्खेलियाले पेरिस सेन्ट–जर्मेन (पिएसजी)का लागि पहिलो गोल गरेका छन्। शुक्रबार मोनाकोविरुद्धको खेलमा अपराजित लिग वान लिडर पिएसजीले ४–१ को सानदार जित निकाल्दै अंक तालिकामा १३ अंकको अग्रता बनाएको छ।
बायर्नको जितमा केनको दुई गोल
बायर्नको जितमा केनको दुई गोल ह्यारी केनको दुई पेनाल्टी गोल र सब्स्टिच्युट लिरोय सानेको ट्याप–इनले बायर्न म्युनिखलाई शुक्रबार ब्रेमेनविरुद्ध ३–० को जित दिलाएको छ।
मगायरको विवादास्पद गोलमा युनाइटेडको नाटकीय जित
मगायरको विवादास्पद गोलमा युनाइटेडको नाटकीय जित ह्यारी मगायरले इन्ज्युरी समयमा विवादास्पद गोल गर्दै म्यानचेस्टर युनाइटेडलाई २–१ को पुनरागमन जित दिलाएका छन्। योसँगै युनाइटेड एफए कपको अन्तिम १६ मा प्रवेश गरेको छ।
First Prev 58 59 60 61 62 Next Last
umbro nepal
  • ताजा समाचार
  • खेल आज
५१ वर्षपछि बोलोगनालाई ऐतिहासिक उपाधि
५१ वर्षपछि बोलोगनालाई ऐतिहासिक उपाधि
‘सुपर थ्री’ खेल्ने नेपालको झिनो आश
‘सुपर थ्री’ खेल्ने नेपालको झिनो आश
अझै ला लिगा उपाधिको आशमा रियल
अझै ला लिगा उपाधिको आशमा रियल
रोयल्स र गोल्डेनगेटको जित
रोयल्स र गोल्डेनगेटको जित
कार्यक्रम नै स्वीकृत नगरी राखेपले गर्‍यो डेढ अर्ब खर्च
कार्यक्रम नै स्वीकृत नगरी राखेपले गर्‍यो डेढ अर्ब खर्च
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP