आर्सनलको कीर्तिमानी प्रदर्शन
आर्सनलका १५ वर्ष ३०२ दिनका म्याक्स डाउम्यान क्लब इतिहासमा सबैभन्दा कान्छा सुरुआती खेलाडी बनेका छन्।
आर्सनलका १५ वर्ष ३०२ दिनका म्याक्स डाउम्यान क्लब इतिहासमा सबैभन्दा कान्छा सुरुआती खेलाडी बनेका छन्।
लिभरपुलको खराब प्रदर्शन क्रम जारी छ। बुधबार राति एन्फिल्डमा युवा टोलीसहित मैदान उत्रिएको लिभरपुल क्रिस्टल प्यालेससँग ३–० ले पराजित हुँदै लिग कपबाट बाहिरिएको छ।
अफगानिस्तानले खेल्न नमानेपछि बंगलादेशले नेपालसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ।
भारतको सिक्किमस्थित पाल्जोर रंगशालामा बुधबार साँझ सम्पन्न मैत्रीपूर्ण ‘च्यारिटी म्याच’मा नेपाल महिला राष्ट्रिय फुटबल टोलीले रोमाञ्चक जित दर्ता गरेको छ।
युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले ‘ए’ डिभिजन लिगको विषयमा छलफल अखिल नेपाल फुटबल संघ (एन्फा) पदाधिकारी र क्लबका पदाधिकारीलाई मन्त्रालयमा बोलाएका छन्।
नेपाल मैत्रीपूर्ण ‘च्यारिटी म्याच’ जितेको छ।
नेपाल मैत्रीपूर्ण ‘च्यारिटी म्याच’मा हारबाट जोगिएको छ।
नेपाल महिला राष्ट्रिय फुटबल टोलीले मैत्रीपूर्ण ‘च्यारिटी म्याच’को पहिलो हाफमा पुनरागमन गरेको छ।
नेपाली महिला फुटबल टोलीकी डिफेन्डर पूजा रानाले साफ क्लब च्याम्पियनसिप बंगलादेशी क्लबबाट खेल्ने भएकी छन्।
एएफसी एसियन कप छनोटअन्तर्गत अफगानिस्तानको ‘होम म्याच’ बंगलादेशमा हुने तय गरिएको थियो।
नेपाल महिला राष्ट्रिय फुटबल टोली बुधबार भारतसँग पुनः आमनेसामने हुँदैछ। यो मैत्रीपूर्ण ‘च्यारिटी म्याच’ भारतको सिक्किमस्थित पाल्जोर रंगशालामा नेपाली समयअनुसार साँझ ५ बजे सुरु हुनेछ।
जर्मनीले महिनामा महिला नेसन्स लिगको उपाधिका लागि स्पेनसँग खेल्ने भएको छ। यो खेल यस वर्षको युरोपियन च्याम्पियनसिपको सेमिफाइनलको पुनरावृत्ति हुनेछ।