बुधबार, कार्तिक १३, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

पूजाले बंगलादेशको नासरिन एकेडेमीबाट खेल्ने

बुधबार, कार्तिक १३, २०८२खेलपाटी संवाददाता
पूजाले बंगलादेशको नासरिन एकेडेमीबाट खेल्ने
Classic Tech Internet Ad

काठमाडौं। नेपाली महिला फुटबल टोलीकी डिफेन्डर पूजा रानाले साफ क्लब च्याम्पियनसिप बंगलादेशी क्लबबाट खेल्ने भएकी छन्।

उनलाई बंगलादेशको नासरिन स्पोर्ट्स एकेडेमीले अनुबन्ध गरेको हो। यससँगै उनी बंगलादेशी महिला फुटबल इतिहासमै पहिलो विदेशी खेलाडी बनेकी छन्।

नासरिन स्पोर्ट्स एकेडेमीले सामाजिक सञ्जालमार्फत उक्त जानकारी दिएको हो। एकेडेमीले लेखेको छ,‘पूजा राना अब नासरिन स्पोर्ट्स एकेडेमीको हिस्सा बनेकी छन्। यो बंगलादेशी महिला फुटबल इतिहासकै पहिलो विदेशी साइनिङ हो।’

उनी पछिल्लो समय भुटानी क्लब ट्रान्सपोर्ट युनाइटेडबाट खेलिरहेकी थिइन्। तर, उक्त क्लबसँग सम्झौता सकिसकेको छ। त्यसैले बंगलादेशी क्लबसँग खेल्ने बाटो खुलेको हो।

प्रतियोगिताको पहिलो संस्करण डिसेम्बर ५ देखि २० सम्म त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा हुने यसअघि नै तय भइसकेको छ।

प्रतियोगितामा नासरिनबाहेक नेपालको एपिएफ क्लब, भारतको इस्ट बंगल क्लब, भुटानको ट्रान्सपोर्ट युनाइटेड, र पाकिस्तानको कराँची सिटी एफसी सहभागी हुनेछन्।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

अञ्जना नायक बन्दा नेपालले भारतलाई हरायो

अञ्जना नायक बन्दा नेपालले भारतलाई हरायो

हारबाट जोगियो नेपाल, खेल टाइब्रेकरमा

हारबाट जोगियो नेपाल, खेल टाइब्रेकरमा

पहिलो हाफमा नेपालको पुनरागमन

पहिलो हाफमा नेपालको पुनरागमन

Bajaj Pulsar Motorcycle Ad
अञ्जना नायक बन्दा नेपालले भारतलाई हरायो

अञ्जना नायक बन्दा नेपालले भारतलाई हरायो

हारबाट जोगियो नेपाल, खेल टाइब्रेकरमा

हारबाट जोगियो नेपाल, खेल टाइब्रेकरमा

पहिलो हाफमा नेपालको पुनरागमन

पहिलो हाफमा नेपालको पुनरागमन

पूजाले बंगलादेशको नासरिन एकेडेमीबाट खेल्ने

पूजाले बंगलादेशको नासरिन एकेडेमीबाट खेल्ने

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको छलफल गर्न खेलकुदमन्त्रीले बाेलाए बाेर्ड बैठक

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको छलफल गर्न खेलकुदमन्त्रीले बाेलाए बाेर्ड बैठक

नेपालसँग मैत्रीपूर्ण खेल खेल्ने बंगलादेशको तयारी

नेपालसँग मैत्रीपूर्ण खेल खेल्ने बंगलादेशको तयारी

कुशलको वरीयता १० स्थान तल खस्कियो

कुशलको वरीयता १० स्थान तल खस्कियो

नयाँ संयोजन, नयाँ अवसर

नयाँ संयोजन, नयाँ अवसर