सोमबार, कार्तिक ११, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

साम्बाले दिलाइन् जित

सोमबार, कार्तिक ११, २०८२खेलपाटी संवाददाता
साम्बाले दिलाइन् जित
Classic Tech Internet Ad

काठमाडौं। स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’को दुई गोलसँगै नेपालले थ्री नेसन्स कपमा सानत्वना जित निकालेको छ।

शिलोङको जवाहरलाल नेहरू रंगशालामा सोमबार सम्पन्न खेलमा घरेलु टोली भारतलाई २–१ ले पराजित गरेको हो। प्रतियोगिताको उपाधि यसअघि नै इरानले जितिसकेको छ।

इरानले भारतलाई २–० र नेपाललाई ३–० ले पराजित गरेको थियो। सान्त्वना जित निकाल्न नेपालले सुरुआतदेखि नै भारतलाई दबाबमा राखेको थियो।

खेलको दोस्रो मिनेटमै साम्बाले नेपाललाई सुरुआती अग्रता दिलाइन्। डिफेन्स लाइनबाट आएको लामो क्रसमा उनले गोल गरेकी हुन्।

नेपालले दोस्रो हाफमा पनि एक गोल थिप्यो। यसपल्ट पनि उनै साम्बा निर्णायक बनिन्। ६३औं मिनेटमा उनले सिधै प्रहार गरेको फ्रिककलाई भारतीय गोलकिपरले रोक्न सकिनन् र नेपालको सहज जिततर्फ धकेलेकी थिइन्।

तर, ८१औं मिनेटमा करिश्मा सिरभोकरले गोल फर्काइन्। निर्माला देवीबाट फ्रिककमा आएको बल बाउन्स हुँदै नेपाली डिफेन्डर विमला बिकसामु पुगेको थियो। तर, उनले रोक्न नसक्दा वैकल्पिक खेलाडी करिश्माले गोल फर्काइन्।

तर, उक्त गोल जितका लागि पर्याप्त रहेन।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

राष्ट्रिय टोलीमा मीनाको डेब्यू

राष्ट्रिय टोलीमा मीनाको डेब्यू

साम्बाको गोलमा नेपाललाई अग्रता

साम्बाको गोलमा नेपाललाई अग्रता

झापा महिला गोल्डकप : उद्घाटन खेलमा पुलिस र चर्च ब्वाइज भिड्ने

झापा महिला गोल्डकप : उद्घाटन खेलमा पुलिस र चर्च ब्वाइज भिड्ने

Bajaj Pulsar Motorcycle Ad
द हिमालयन स्विङ ओपन कात्तिक १५ गते

द हिमालयन स्विङ ओपन कात्तिक १५ गते

 एरिकाले विश्व कराते च्याम्पियनसिप खेल्ने

एरिकाले विश्व कराते च्याम्पियनसिप खेल्ने

राष्ट्रिय टोलीमा मीनाको डेब्यू

राष्ट्रिय टोलीमा मीनाको डेब्यू

साम्बाले दिलाइन् जित

साम्बाले दिलाइन् जित

साम्बाको गोलमा नेपाललाई अग्रता

साम्बाको गोलमा नेपाललाई अग्रता

काठमान्डु गोर्खाजमा रिकार्डो

काठमान्डु गोर्खाजमा रिकार्डो

श्रेयस आइसीयुमा भर्ना

श्रेयस आइसीयुमा भर्ना

झापा महिला गोल्डकप : उद्घाटन खेलमा पुलिस र चर्च ब्वाइज भिड्ने

झापा महिला गोल्डकप : उद्घाटन खेलमा पुलिस र चर्च ब्वाइज भिड्ने