मंगलबार, कार्तिक १२, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

प्रीतिले भारतविरुद्ध नखेल्ने

मंगलबार, कार्तिक १२, २०८२खेलपाटी संवाददाता
प्रीतिले भारतविरुद्ध नखेल्ने
Classic Tech Internet Ad

काठमाडौं। मिडफिल्डर प्रीति राईले भारतविरुद्धको अन्तिम खेल नखेल्ने भएकी छन्।

नेपाल र भारतबीचको खेल बुधबार) हुने भएको छ। यसअघि यो खेल बिहबारमा हुने तय भएको थियो। फिफा विन्डोमा दुई खेलले मात्रै अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्नेछ। नेपाल पहिलो खेलमा इरानसँग ३–० ले पराजित भएको थियो। दोस्रो खेलमा भने भारतलाई २–१ ले पाखा लगाएको थियो। उक्त जितमा सावित्रा भण्डारी साम्बाले नै दुवै गोल गरेकी हुन्।

अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार बुधबार हुने खेल अनौपचारिक रहने छ। त्यसैले साम्बा भारतबाटै अस्ट्रेलिया फर्किएकी छन्। मुख्य प्रशिक्षक नवीन न्यौपानेका अनुसार प्रीति भने स्वदेश फर्किएकी छन्।

उनी यतैबाट जोर्डन प्रस्थान गर्नेछिन्। उनी अल–इत्तिहाद क्लबमा अनुबन्ध छिन्।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

महिला खेलाडीलाई एन्फाले भोकै राखेको भन्दै खेलाडी संघको आपत्ति

महिला खेलाडीलाई एन्फाले भोकै राखेको भन्दै खेलाडी संघको आपत्ति

नेपालले आफ्नो ‘होम म्याच’ मलेसियामा खेल्ने

नेपालले आफ्नो ‘होम म्याच’ मलेसियामा खेल्ने

 साम्बाले भारतविरुद्धको अन्तिम खेल गुमाउने

साम्बाले भारतविरुद्धको अन्तिम खेल गुमाउने

Bajaj Pulsar Motorcycle Ad
महिला खेलाडीलाई एन्फाले भोकै राखेको भन्दै खेलाडी संघको आपत्ति

महिला खेलाडीलाई एन्फाले भोकै राखेको भन्दै खेलाडी संघको आपत्ति

नेपालले आफ्नो ‘होम म्याच’ मलेसियामा खेल्ने

नेपालले आफ्नो ‘होम म्याच’ मलेसियामा खेल्ने

दक्षिण एसियाली एथलेटिक्समा नेपाल तेस्रो

दक्षिण एसियाली एथलेटिक्समा नेपाल तेस्रो

नेपालगन्ज राष्ट्रिय पौडी प्रतियोगिताको तयारी अन्तिम चरणमा

नेपालगन्ज राष्ट्रिय पौडी प्रतियोगिताको तयारी अन्तिम चरणमा

कमजोर माल्दिभ्ससँग मात्रै नेपाल हाबी

कमजोर माल्दिभ्ससँग मात्रै नेपाल हाबी

एरिका र प्रशिक्षक कुशल सम्मानित

एरिका र प्रशिक्षक कुशल सम्मानित

प्रीतिले भारतविरुद्ध नखेल्ने

प्रीतिले भारतविरुद्ध नखेल्ने

 साम्बाले भारतविरुद्धको अन्तिम खेल गुमाउने

साम्बाले भारतविरुद्धको अन्तिम खेल गुमाउने