आर्सनलको प्रस्ताव अस्विकार
आर्सनलले मिडफिल्डर अनुबन्धका लागि दोस्रो पटक गरेको प्रस्ताव ब्राइटनले अस्विकार गरेको हो ।
आर्सनलले मिडफिल्डर अनुबन्धका लागि दोस्रो पटक गरेको प्रस्ताव ब्राइटनले अस्विकार गरेको हो ।
नेपाली महिला टोलीले भारतसँग उसैको मैदानमा खेल्नेछ । मैत्रीपूर्ण खेल फेब्रुअरी १३ देखि २५ को बिचमा हुनेछ ।
मछिन्द्रले सोमबार फरवार्ड सौरभलाई अनुबन्ध गरिएको जनाएको छ ।
अनुबन्ध भएका खेलाडीहरुमा अमिर के.सी, बालकृष्ण के.सी, रुबिन बोगटी, खेमराज तामाङ र अशिम घोरासैनी रहेका छन् ।
सेन्टर मिडफिल्डर अनुबन्धका लागि चेल्सीले प्रयास गरिरहेको द टेलिग्राफले जनाएको छ ।
लेस्टरले टिटेलाई युक्रेनी क्लब शाख्तर डोनेट्स्कबाट लोनमा अनुबन्ध गरेको हो ।
आइतबार राति भएको खेलमा पीएसजीले रिम्ससँग १-१ गोलको बराबरीमा रोकिएको हो ।
आइतबार राति भएको खेलमा नापोलीले रोमालाई २-१ गोल अन्तरले हराएको हो ।
आइतबार राति भएको खेलमा रियलले रियल सोसिडाडसँग गोलरहित बराबरी खेलेको हो ।
आइतबार राति भएको खेलमा मिलानले सासोउलोसँग ५-२ गोल अन्तरको हार व्यहोरेको हो ।
इटालियन सिरी ए फुटबलमा युभेन्ट्सले हार व्यहोरेको छ ।
आइतबार राति भएको खेलमा ब्राइटनसँग २-१ गोल अन्तरले पराजित हुँदै लिभरपुल बाहिरिएको हो ।