जोर्जिन्हो आर्सनलमा
आर्सनलले मिडफिल्डर जोर्जिन्होलाई चेल्सीबाट अनुबन्ध गरेको हो ।
आर्सनलले मिडफिल्डर जोर्जिन्होलाई चेल्सीबाट अनुबन्ध गरेको हो ।
जनवरी ट्रान्सफरको डेडलाइन डेमा बायर्नले कान्सेलोलाई लोनमा अनुबन्ध गरेको हो ।
एन्फाले मंगलबार बंगलादेशको ढाकामा आयोजना हुने साफ यू-२० महिला च्याम्पियनसिप खेल्ने नेपाली टोलीलाई बिदाइ गरेको हो ।
मछिन्द्रले नयाँ सिजनको सहिद स्मारक 'ए' डिभिजन लिगका लागि अविशेकको सम्झौता थप गरेको हो ।
सेन्टर मिडफिल्डर अनुबन्धका लागि चेल्सीले पोर्चुगिज क्लब बेन्फिकालाई प्रस्ताव गरेको बीबीसीले जनाएको छ ।
जनवरी ट्रान्सफरको डेडलाइन अघि कान्सेलो अनुबन्धका लागि बायर्नले प्रयास गरिरहेको छ ।
सेभियाले गिललाई लोनमा यस सिजनको अन्तिमसम्मका लागि अनुबन्ध गरेको हो ।
मुख्य प्रशिक्षक नियुक्त भएको ७ महिनापछि नै गटुसोले भ्यालेन्सिया छाडेका हुन् ।
लिड्सले इटालियन क्लब युभेन्ट्सबाट मिडफिल्डर म्याक्केनीलाई लोनमा अनुबन्ध गरेको हो ।
इंग्ल्यान्ड एफएले सार्वजनिक गरेको 'ड्र' अनुसार म्यानचेस्टर सिटीले ब्रिस्टोल सिटीलाई प्रतिद्वन्दी पाएको छ ।
सोमबार सार्वजनिक 'ड्र' अनुसार सेमिफाइनलमै बार्सिलोना र रियल मड्रिड भिड्ने छन् ।
एभर्टनले सोमबार डायसलाई मुख्य प्रशिक्षक नियुक्त गरिएको जनाएको छ ।